काठमाडौँ । नागरिक समूहले व्यक्ति हत्याको धम्की दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न सरकारसँग माग गरेको छ । माघ ५ गते रौतहटको गौरमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले सम्बोधन गर्ने क्रममा व्यक्तिहत्या…
गौर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले हिंसा भड्काउने अभिव्यक्ति दिएकी छन् । जनता समाजवादी पार्टीकी नेता समेत रहेकी यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी हुन् । बलिदानी दिवस…
जनकपुर। सिन्धुली हुँदै उदयपुर, सिराहा र धनुषा जिल्लाको सिमाना भएर बग्ने तराईको महत्त्वपूर्ण नदी कमलामा चीन सरकारले भण्डारको लागि प्रयोग गर्न भन्दै मधेस प्रदेशको सरकारसँग मिलेमतोमा कब्जामा लिने कोसिस गरेको छ। चीनले नेपालको तराई क्षेत्रमा रणनीतिक…
एजेन्सी। भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलले भारतका ठूला आइटी कम्पनीहरूलाई एक दशकमा १० खर्ब अमेरिकी डलरबराबरको सूचना प्रविधि निर्यात वृद्धिमा सरकारले सहयोग गर्ने बताएका छन् । उनले गत वर्ष ४ खर्बबराबरको निर्यात हुन सफल भएको…
भारतले कोभिड १९ विरुद्धको एमआरएनए नामक नयाँ खोपको तेस्रो परीक्षण सम्पन्न गर्ने अन्तिम तयारी गरिरहेको छ। जेनोभा बायोफर्मास्युटिकल्सले ओमिक्रोन विशेषका खोप ल्याउन लागेको टाइम्स अफ इन्डियाले जनाएको छ। पुनामा रहेको फर्मले एमआरएनए खोपको दुईचरणको परीक्षण पूरा…
नयाँदिल्ली । भारतले स्वतन्त्रताको ७५ वर्षको उपलक्ष्यमा तथा एक सातापछि आयोजना हुने गणतन्त्र दिवसका दिन ७५ वटा लडाकु हवाई विमान प्रदर्शन गर्ने भएको छ । वायुसेनाका जेट, अन्य विमान र हेलिकाेप्टरसँगै फ्लाई पास्टमा नौसेना र सेनाको…
एजेन्सी । चीनको स्वशासित क्षेत्र तिब्बतका अध्यक्ष यान जिनहाईले केरुङ नाकाबाट नेपालमा कार्गो ढुवानी बढाउने आश्वासन दिँदै कोभिड १९ नियन्त्रणका प्रबन्ध पालना गर्दै नेपालबाट सामान तिब्बत जान सहजीकरण गर्ने आश्वासन दिएका छन्। ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज…
कपिलवस्तु। राष्ट्रिय सभाका सचेतक एवम् नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले एक कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएका छन्। भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा राम जानकी हनुमान मन्दिरको शिलान्यास कार्यक्रममा एमालेका केन्द्रीय सदस्य भट्टराईले लुम्बिनीमा बुद्ध र राम…
एजेन्सी । भारत र अमेरिकाबीच यही वर्ष गृहमन्त्रीस्तरीय बैठक आयोजना हुने भएको छ । चार दिनअघि भएको गृहसचिवस्तरीय ‘होमल्यान्ड सुरक्षा संवाद’ नाम दिइएको बैठकका क्रममा साइबर सुरक्षालगायत आन्तरिक सुरक्षा सहकार्यका सन्दर्भमा मन्त्रीस्तरीय बैठक राख्ने सहमति…
[caption id="attachment_16900" align="aligncenter" width="494"] भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव[/caption] काठमाडौं । भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमा रेणु यादव आएपछि कमिशन र आर्थिक प्रलोभनमा परेर नीतिनियम नै भत्काएको कर्मचारीहरुले आरोप लगाएका छन् । सडक आयोजना…