भारत र फिलिपिन्सबीच मिसाइल खरिद सम्झौता

भारतले फिलिपिन्सलाई साेर बेस्ड एन्टी–सिप मिसाइल प्रणाली आपूर्ति गर्ने सम्झौता गरेको छ। भारतको ब्राह्मोस एयरोस्पेस प्राइभेट लिमिटेट तथा फिलिपिन्स सरकारको रक्षा विभागबीच भारतबाट साेर बेस्ड एन्टी–सिप मिसाइल प्रणाली आपूर्तिका लागि शुक्रबार सम्झौतामा हस्ताक्षर भएको छ। यो…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारत र मध्यएसियाबीच क्षेत्रीय मञ्च स्थापना हुने, दुई वर्षमा शिखर सम्मेलन

भारत र मध्यएसिया शिखर सम्मेलनले अफगानिस्तान मामिलामा सहकार्य गर्न संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको भर्चुअल शिखर सम्मेलनपछि जारी दिल्ली घोषणापत्रमा भारत र मध्यएसिया सहकार्यका लागि क्षेत्रीय मञ्च स्थापना…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चिनियाँ सामाजिक सञ्जालमा ‘नेपाल कब्जा गरेको’ भन्दै छ्याप-छ्याप्ती झुटा समाचार

  काठमाडौं । चिनियाँ आफ्नै सामाजिक सञ्जाल उइबो (weibo.com)मा नेपालबारे निकै खेदजनक सुचना प्रशारण भइरहेको पाइएको छ । उइबोमा गरिएको पोस्टमा सन् १७९२ मा व्यापारलाई लिएर भएको सीनो गुर्खा युद्धलाई चिनियाँ चिङ राजवंशको आक्रमण भन्दै उल्लेख…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

‘ गाे ब्याक चाइना’ को नारा लगाउँदै वीरगञ्जमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

काठमाडौं । राष्ट्रिय एकता अभियानले चिनियाँ हस्तक्षेपविरूद्ध पर्सामा प्रदर्शन गरेको छ। पर्साको वीरगञ्जस्थित घण्टाघरमा भएको प्रदर्शनका क्रममा चिनियाँ राष्ट्रपति सी चिङपिङविरूद्ध चर्को नाराबाजी लगाइएको हो । प्रदर्शनका क्रममा अभियानका अभियन्ताहरुले चीन सरकार मुर्दावाद, चिनियाँ हस्तक्षेप बन्द…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चीनले भारतलाई बुझायो अरुणाचलका अपहरित युवक

चीनले भारतलाई अरुणाचलका अपहरित युवक हस्तान्तरण गरेको छ । भारतीय केन्द्रीय मन्त्री किरेन रिजिजूले चिनियाँ सेनाले अरुणाचल प्रदेशका मिराम तारोनलाई भारतीय सेनालाई बुझाएको जानकारी दिएका हुन् । मन्त्री रिजिजूले मिराम तारोनको मेडिकल परीक्षणसहित अन्य प्रक्रिया पालना…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नेपाल–भारत साहित्य महोत्सव स्थगित

नेपाल–भारत बीचको सम्बन्धलाई भाषा साहित्यका माध्यमबाट अझ सुदृढ बनाउने उद्देश्यका साथ आयोजना हुने नेपाल–भारत साहित्य महोत्सव कोभिड महामारीका कारण स्थगित भएको छ । आगामी फेब्रुअरी २६ देखि २८ सम्म आयोजना गर्ने भनिएको उक्त साहित्य सम्मेलन परिस्थिति…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारत–चीन वार्षिक व्यापार एक खर्ब २५ अर्ब डलर, भारतीय निर्यात बढ्दै

सन् २०२१ मा पहिलोपटक चीनबाट भारतको आयात झन्डै सय अर्ब डलर पुगेको छ । जसमा विद्युतीय सामानहरू, विशेषगरी स्मार्टफोनहरू, मेसिनरी, मल र विशेष रसायन, औषधिजन्य सामग्रीलगायत रहेका छन् । द प्रिन्टमा प्रकाशित पछिल्लो तथ्यांकअनुसार गत वर्ष…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतका १२ नाकाबाट निर्यात, चीन सामान बेच्छ, तर किन्दैन

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा विदेशबाट ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको आयात भएको छ । यस अवधिमा नेपालबाट जम्मा १ खर्ब १८ अर्ब रुपैयाँको मात्रै निर्यात भएको छ । यस…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

पाकिस्तानका जेलहरू भ्रष्टाचार, जबरजस्ती र दुर्व्यवहारको अखडा बन्दै

इस्लामावाद। पाकिस्तानका कारागारहरू पनि राजनीतिक दबाब र भ्रष्टाचारबाट मुक्त छैनन्। जसले गर्दा केही कैदीहरूप्रति पक्षपात र विभेदपूर्ण व्यवहार हुने गरेको पाकिस्तानको मानवअधिकार मन्त्रालयले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ। प्रतिवेदनअनुसार प्रभावशाली कैदीहरूलाई ठुलो रकमको बदलामा विलासिता र…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतकाे लगानीमा मौरिससमा गान्धीका नाममा रेल्वे स्टेसन

एजेन्सी । हिन्दू बाहुल्य जनसंख्या भएको अफ्रिकी मुलुक मौरिससले भारतसँग सम्बन्ध सदभावनाका लागि एउटा मेट्रो स्टेसन महात्मा गान्धीका नाममा समर्पण गर्ने निर्णय गरेको छ । भारतीय सहयोगमा निर्माण भएको मेट्रो एक्सप्रेस परियोजनाको नाम महात्मा गान्धी स्टेसन…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि