काठमाडौं । पाकिस्तानमा दुई जना इसाई धर्मगुरु (पादरी)को अज्ञात समूहले गोली हानी हत्या गरेको छ । आइतबार एक चर्चामा प्रार्थना गरेर फर्किरहेका पादरी प्याट्रिक र विलियम सिराजको पाकिस्तानको उत्तरपश्चिम सहर पेशावर रिङ रोडस्थित केपीकेमा गोली हानेर…
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेश गर्ने कि नगर्ने भन्ने बहसले गठबन्धन दलभित्र खटपट पैदा भएको बेला माओवादी केन्द्रले सरकार छाड्ने संकेत गरेको भन्दै कार्यकर्तालाई थुम्थुम्याउने प्रयास गरेको छ । केन्द्रीय…
भारतीय सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले अस्ट्रेलियाली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल लिक बरसँग टेलिफोन कुराकानी गरेका छन् । उनीहरूबीच द्विपक्षीय रक्षा सहकार्यका विषयमा छलफल भएको भारतीय सेनाले जनाएको छ । क्वाड मुलुक (भारत, अमेरिका, अस्ट्रेलिया र जापान)को…
काठमाडौँ । विगतमा कवि–नियात्राकारका रूपमा परिचित बेलायतवासी स्रष्टा विश्वासदीप तिगेलाले अन्तर्राष्ट्रिय सम्बन्धको विद्यार्थी बनेर चिनियाँ आर्थिक साम्राज्य र बजारीकरणका बारेमा कृति निकालेका छन् । ‘ह्वाई चाइना इज नट रिप्लेसिङ अमेरिका’ शीर्षकमा प्रकाशित कृतिमा अन्र्तराष्ट्रिय सम्बन्धका विविध…
अस्ट्रेलियाले क्वाड्रिलेटरल सेक्युरिटी डायलग (क्वाड)का विदेशमन्त्रीहरूको बैठक आयोजना गर्ने भएको छ । क्वाडमा भारत, अमेरिका, जापान र अस्ट्रेलिया छन् । बैठक दुई सातापछि आयोजना हुने अन्तरार्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अस्ट्रेलियाली विदेशमन्त्री मारिस पेनेले बैठकको मिति…
नयाँदिल्ली । नरेन्द्र मोदी सरकारले ल्याएको चालू वर्ष २०२२/२३ को बजेटलाई भारतीय सेयर बजारले स्वागत गरेको छ । केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले करिब २ घन्टा लगाएर गरेको बजेट भाषणलाई भारतीय सेयर बजारले स्वागत गरेको हो…
भारत सरकारले यसपटक नेपाल मामलामा दिने आर्थिक अनुदान बजेट घटाएको छ । अघिल्लो वर्ष सन् २०२१/२२ का लागि नेपालका लागि ९ अर्ब ९२ करोड भारु छुट्याएकोमा यस वर्ष अर्थात् वित्त वर्ष सन् २०२२/२३ का लागि ७…
एजेन्सी । चिनको उतर पश्चिमी शिन्जीयाङ्ग क्षेत्रमा स्वयता र आत्मनिर्णयको अधिकारलाई लामो समय देखि आवाज उठाउंदै आईरहेका उइगर मुसलमानहरुलाई चिनले व्यापक दमन र यातना दिने गरेको तथ्यहरु सार्वजनिक भईरहेका छन् । उईगर मुसलमानहरुलाई चिन सरकारले आतंकवादीको…
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सम्झौता सदनबाट पारित गराउने, नगराउने विषयमा सत्ता गठबन्धन दलमा छलफल भैरहँदा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सुङ थाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग…
काठमाडौं । नेपाल सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पेश गर्नका लागि छलफल थाल्दा चिनियाँ पक्षले त्यसलाई पेश नगर्न दबाब दिँदै आएको छ । खासगरी कम्युनिष्ट पार्टीका नेताहरुलाई चिनियाँ पक्षले दबाब र प्रभावमा…