दिल्ली प्रहरीकाे पहलमा ४८ दिनदेखि बन्धक रहेकी नेपाली महिलाको उद्धार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै नयाँ दिल्ली पुराएर बन्धक बनाइएकी एक महिलाको ४८ दिनपछि उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासको पहलमा दूतावास, दिल्ली प्रहरी र सामाजिक संस्थाको पहलमा महिलाको उद्धार गरिएको हो । मोरङ स्थायी घर…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चीनको सीमानाकाका जनप्रतिनिधि भन्छन– चीन भन्दा भारत राम्रो छिमेकी

नेपालको दोस्रो ठुलो ब्यापारीक साझेदार चीन नेपालसँगको व्यापारमा असहयोगी बनेको छ। चीनले लामो समयदेखी सामान आयात–निर्यातमासीमानाका बन्द गरेर असहयोग गरेको हो चीनले सीमानाका बन्द गर्नुलाई उद्योगी, व्यापारी, स्थानीयवासी तथा जनप्रतिनिधिहरुले ले ‘हेपाहा प्रवृत्ति’ को संज्ञा दिएका…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एमसीसी मार्फत अमेरिकी सेना आउने प्रोपोगाण्डाले नेपाल छिर्ने दाउंमा चिनियाँ सेना सेना ?

सिन्धुपाल्चोकबाट चीन जोड्ने कोदारी राजमार्ग निर्माणको काम सुरु भएको लामो समय भयो। तर, सडक निर्माणको काम सम्पन्न हुने छाँटकाँट देखिएको छैन। वरु यही सडक निर्माणको वहानामा सिन्धुपाल्चोकमा चीनयाँ सेनाको चलखेल सुरु भएको छ। जिटुजी सम्झौता अन्तर्गत…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतले श्रीलंकालाई ५० करोड डलर ऋण दिने सम्झौता

नया दिल्ली । भारतले श्रीलंकालाई पेट्रोलियम उत्पादन एवं खरिद गर्न ५० करोड अमेरिकी डलर ऋण दिने भएको छ। खराब विदेशी मुद्रा तथा ऊर्जा संकटसँग जुधिरहेको श्रीलंका र भारतबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। भारतको एक्सपोर्ट–इम्पोर्ट (एक्जिम)…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चीनको ज्यादतीको विरोध गर्दा यसरी वेपत्ता हुन्छन् सीमा क्षेत्रका मान्छे

नेपालको दोस्रो ठुलो ब्यापारीक साझेदार भएर पनि चीनसँगका ब्यापारीक नाका लामो समयदेखि वन्द छन् । ०७२ सालको भूकम्पपछि तातोपानी भन्सार सुस्त छ । भुकम्पपछि भौतिक संरचना र सडक सञ्जाललाई देखाएर आयात–निर्यातमा कडाई गरेको चीनले कोरोना संक्रमणपछि…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

बिजिङ्गकाे विन्टर ओलम्पिक उद्घाटनमा भारत सहभागी नहुने

भारतले चीनद्धारा शुक्रवारदेखि आयोजना गर्न लागेको विन्टर ओलम्पिकमा कूटनीतिक प्रतिनिधित्व नगर्ने भएको छ । चीनका लागि भारतीय कार्यबाहक राजदूतले ओलम्पिकको उद्घाटन र समापन दुबैमा सहभागी नहुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । विहीवार आयोजित नियमीत पत्रकार…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एमसिसि राेक्न प्रचण्ड-सापकाेटामाथि चिनकाे दबाव

काठमाडौं । नेपालका लागि चीनका राजदूत होउ यान्छी खुमलटार पुगेकी छन् । खुमलटारमा यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन् । कांग्रेस, माओवादी, माधव नेपाल र उपेन्द्र यादवको गठबन्धन सत्तामा आएसँगै अमेरिका…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चीनलाई बोकेर एमसीसीबारे भ्रम नफैलाउन प्रचण्ड-माधवलाई बाबुरामको चेतावनी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना एमसीसी (मिलेनियम च्यालेञ्ज कर्पोरेशन)बारे भ्रम नफैलाउन कम्युनिस्ट नेताहरुलाई चेतावनी दिएका छन् । चीनको चर्को ब्याज ऋणप्रति पनि अनुग्रहित हुने तर चीनलाई…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतले सन् २०२२ भित्रै डिजिटल रुपैयाँ जारी गर्ने

नयाँदिल्ली । भारतकी अर्थमन्त्रीले यसै वर्षभित्रै डिजिटल मुद्रालाई प्रयोगमा ल्याउने बताएकी छन्। आफ्नो वार्षिक बजेट वक्तव्यमा निर्मला सीतारमणले डिजिटल सम्पत्तिहरूबाट हुने आयमा ३० प्रतिशत कर लगाउने पनि घोषणा गरिन्। क्रिप्टोकरेन्सीको व्यापार वा सट्टापट्टा अनि नन फन्जिबल…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

देउवाकाे निर्णयले राजनीति तरंगित

काठमाडौँ । अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्‌मा पेस र पारित गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णायक पहल लिएपछि मुलुकको राजनीतिक वृत्त फेरि तरंगित बनेको छ । प्रधानमन्त्रीको पहलले सत्ता गठबन्धन दलहरू नै सशंकित बनेका…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि