प्रचण्ड चाइनाबाट संचालित : नेता मनिष सुमन

तराई मधेस केन्द्रित दलका नेताले मधेसवादी दलहरू विदेशी शक्तिले बनाएका हुन् भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिको निन्दा गरेका छन्। सँगसँगै उनीहरूले दाहाल नै चीनबाट सञ्चालित भएको आरोप पनि लगाएका छन्। दाहालले बिहीबार एक सार्वजनिक कार्यक्रममा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारत र नेपालका प्रधानमन्त्रीले भर्चुअल रुपमा उद्घाटन गरेपछि मात्रै रेलले यात्रु बोक्ने

काठमाडौँ। भारतबाट ल्याइएका दुई वटा रेल १६ महिनापछि चलाउने तयारी गरिँदै छ । त्यो पनि विनायात्रु फागुन १ गतेबाट रेल चलाउने सुरसार छ । औपचारिक रुपमा भारत र नेपालका प्रधानमन्त्रीले भर्चुअल रुपमा उद्घाटन गरेपछि मात्रै यात्रु…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

श्रीलंकामा तमिलको समानता र न्यायमा भारतीय चासो

एजेन्सी नयाँ दिल्ली । भारतले श्रीलंकामा तमिल जनसंख्याका लागि समानता, न्याय सुनिश्चित गर्न श्रीलंकासँग चासो राखेको छ । श्रीलंकाका समकक्षी जिएल पेइरिससँग दिल्लीमा भएको भेटमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरले तमिल जनसंख्याबारे चासो व्यक्त गरेका छन्…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

दक्षिण एसियामा आतंकवादको चुनाैती

दक्षिण एसियामा उग्रवादी र आतंकवादी गतिविधिलाई प्रतिकार गर्न आजैदेखि यस क्षेत्रका राष्ट्रबीच सहकार्य हुनुपर्छ अफगानिस्तानबाट अमेरिकी र उसका मित्रराष्ट्रहरूको सेना फिर्ता भएपछि दक्षिण एसियामा आतंकवादी विस्तारको रणनीतिक वातावरणबारे चर्चा बढ्न थालेको छ । अमेरिकी सेना फिर्ता…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

आफ्नै नितिमा फस्याे चीनकाे कम्युनिस्ट सरकार , जनसंख्या घटेपछि चिन्तित

एजेन्सी ।चीन विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको मुलुक हो । तर संसारमा सबैभन्दा धेरै जनसंख्या हुँदाहुँदै पनि चीन आफ्नो देशको घट्दो जनसंख्याबाट चिन्तित छ । कुनै समय जनसंख्या नियन्त्रणका लागि कडा कदम चालेको चीनको कम्युनिष्ट सरकारले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

बलिउड अभिनेता अक्षय कुमार उत्तराखण्डको ब्रान्ड एम्बेसडर नियुक्त

नयाँ दिल्ली । बलिउड अभिनेता अक्षय कुमार उत्तराखण्डको ब्रान्ड एम्बेसडर बनेका छन् । सोमबार देहरादुनमा उनले उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग भेट गरेका थिए । सो क्रममा मुख्यमन्त्री धामीले पहाडी टोपी लगाएर अक्षय कुमारलाई फूल दिएका…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतको आतंकवाद विरोधी कानुनअन्‍तर्गत कास्मिरी पत्रकार पक्राउ

श्रीनगर । भारत नियन्त्रित कास्मिरस्थित एक स्वतन्त्र समाचार वेबसाइटका सम्पादक पक्राउ परेका छन् । भारतको आतंकवाद विरोधी कानुनअन्र्तगत दी कास्मिर वाल्लाका संस्थापक सम्पादक फहाद शाह पक्राउ परेका हुन् । प्रहरीले उनलाई कास्मिरको पुल्वामा शहरबाट पक्राउ गरेको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चीनसंग विवाद रहेकाे ताइवानलाई अमेरिकाले १० करोड डलरको सैन्य उपकरण बिक्री गर्दै

[caption id="attachment_18634" align="aligncenter" width="260"] फाइल तस्बिर[/caption] ताइपेई ।चीनसंग विवाद रहेकाे ताइवानलाई करिब १० करोड (१ सय मिलियन) डलर बराबरको सैन्य उपकरण बिक्रि गर्ने सम्झौता अमेरिकाले स्वीकार गरेको छ । अमेरिकाले ताइवानलाई सो रकम बराबरको सैन्य उपकरण…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

माघ २९ गते साझ देखि फागुन ३ गतेसम्म नेपाल-भारत सिमा बन्द हुने

[caption id="attachment_16525" align="aligncenter" width="1080"] प्रतिनिधि त्सबिर[/caption] नेपाल-भारत सीमानाका बन्द हुने भएका छन्। भारतको उत्तराखण्डमा हुन गइरहेको विधानसभा निर्वाचनका लागि नेपाल-भारत सीमानाका बन्द गरिने भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्धराज उपाध्यायले जानकारी दिए। उनका अनुसार माघ २९…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चीनबाट ल्याइएका १८ विद्युतीय बसमा भन्सार नै ७ कराेड

  काठमाडौं । भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा सार्वजनिक विद्युतीय बस भारतमा नै बेच्ने तयारी गरिएको छ । सुन्दर यातायात प्रालिले ल्याउन लागेका बस भन्सार तिर्न नसकिएको भन्दै भारतमा बेच्न लागिएको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि