नेपाल सरकार र भारतीय एक्जिम बैङ्कको सहुलियतपूर्ण ऋणमा सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा

काठमाडौं । सोलुखोला जलाधारा क्षेत्रका जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालन आएको छ । नेपाल सरकारको लगानी र भारतीय निर्यात-आयात (एक्जिम) बैङ्कको सहुलियतपूर्ण…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

पाकिस्तानमा कुरान जलाएको भन्दै ढुंगाले हानेर हत्या, रुखमा झुन्ड्याइयो शव

एजेन्सी । कुरानको अपमान गरेको भन्दै पाकिस्तानमा एउटा अर्धवैशे व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ । पन्जावको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले उनको पाशविक हत्या गरेको हो । एक जना मानिसले कुरानका पेजहरु च्यातेको र…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

दुई आयोजना अलपत्र पार्ने चिनियाँ कम्पनीले पायो सिद्धबाबा सुरूङ मार्गको ठेक्का

दुई आयोजना अलपत्र पार्ने चिनियाँ कम्पनीले सिद्धबाबा सुरुङमार्गको ठेक्का हात पारेको छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा पर्ने सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पाएको हो । सुरूङ मार्ग बनाउन आह्वान…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतीय सहयाेगमा काठमाण्डू-रक्सौल रेलमार्गक सर्वेक्षण शुरु

काठमाडौं । काठमाण्डू-रक्सौल रेलमार्गको 'फाइनल लोकेसन सर्भे' अर्थात् प्रस्तावित मार्गबारे थप अध्ययन गर्न सर्वेक्षण सुरु भएको अधिकारीहरूले बताएका छन्। गत अक्टोबरमा नेपाल र भारतबीच भएको समझदारी पत्रमा आधारित रहेर उक्त अध्ययन अघि बढाइएको रेल विभागले जनाएको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नेपाल-चीन रेल: प्रस्तावित रेलमार्गले संवेदनशील हिमाली पर्यावरणमा असर

नेपाल र चीनबीच संरक्षित क्षेत्र हुँदै काठमाण्डू-केरुङ रेलमार्ग निर्माण गर्न दुवै देश सहमत भएपछि सो कोसेढुङ्गा परियोजनाले संवेदनशील हिमाली पर्यावरणमा पार्न सक्ने प्रभावबारे ध्यान दिइनुपर्ने विज्ञले बताएका छन्। उक्त रेल सञ्जाल निर्माणका लागि चीनतर्फ तिब्बतको चोमोलोङ्मा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चिनले रेल सेवामा ऋण रकम दिएर नेपाललाई खर्बाै डलर आर्थिक भार लाद्ने षड्यन्त्र

एजेन्सी। दुख पायौ मंगले आफ्नै ढंगले” जस्ता मार्मिक गितको बोल कुनै वेला नेपालमा निकै प्रसिद्ध थियो । उतिवेलाको यो गितले अब सार्थकता पाउने देखिन्छ । नेपाली नेताहरुको प्रलोभनमा पर्ने प्रवृत्तिले गर्दा बाहिरि षड़यंत्रहरुले सजिलै घुसपैठ गर्न…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

काँग्रेस प्रवक्ता महतले भने– कम्युनिस्टहरूकाे विस्वास छैन, जतिबेला पनि मिल्न सक्छन्

  नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले स्थानीय तहको निर्वाचन आउन लागेकाले सतर्क रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । कम्युनिस्ट पार्टी जुनसुकै बेला मिल्न सक्ने भन्दै उनले निर्वाचनमा पार्टीलाई जिताउन सतर्क भएर बस्न आग्रह गरेका हुन् ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतको सीमा क्षेत्रमा चिनियाँ चुनौती रहेकाे अमेरिकाकाे ठहर

एजेन्सी । अमेरिकी ह्वाइट हाउसले इन्डो–प्यासिफिक रणनीतिक प्रतिवेदनमा भारतले सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनको व्यवहारबाट भूराजनीतिक चुनौतीहरूको सामना गरिरहेको भनेको छ । विश्वमा चीनको प्रभाव बढिरहेको तर इन्डो–प्यासिफिकमा चिनियाँ प्रभाव सबैभन्दा तीव्र रहेको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

बाबुराम भट्टराईलाई कति वटा अध्यक्ष चाहियो ? : मनिष सुमन

‘दुईजना अध्यक्ष नराख्ने पार्टीभित्र अण्डरस्ट्याण्डिङ भइसकेको छ ’ यतिबेला जनता समाजवादी पार्टी नेपाल विभाजन हुन लाग्यो भन्ने चर्चा ब्यापक छ । पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्षबीचको टकरावले पार्टीभित्र नेताको कित्ताकाट भएको र विभाजनकै…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एमसीसी बारे अफवाह फैलाइयाे , फिर्ता भए नेपालको आर्थिक विकासमा नकारात्मक असर पर्ने निष्कर्ष

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई विरोधीहरुले राजनीतिक स्वार्थका रुपमा प्रयोग गरेर जनतामा भ्रम सिर्जना गरेको आज एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । अर्थविद, राजनीतिक विश्लेषक, कानुनविद् एवम् यससम्बन्धी जानकारहरुले एमसिसीलाई देशको हित विपरितमा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि