मणिपुरमा मोदीले गरे २२ परियोजना उद्घाटन र शिलान्यास

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरपूर्वी राज्य मणिपुरलाई २१औँ शताब्दीको महत्वूर्ण विकसित राज्य बनाउने उद्घोष गरेका छन् । मंगलबार इम्फाल पुगेका मोदीले २२ परियोजनाहरूको उद्घाटन तथा शिलान्यासपछि आयोजित कार्यक्रममा नयाँ भारतको सपना पूरा गर्न उत्तरपूर्वी राज्यको विकास…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

मानव अधिकार उल्लंघन गरेको आरोप खेप्दै आएकाे चीनका कारण एसियामा तनाव हुन सक्ने : पिटरसन

एजेन्सी  ।    एसियाको ठूलो जोखिम भनेको अमेरिका–चीन तनाव ताइवानको विषयलाई लिएर भएको अमेरिका–चीनबीचको तनाव नै यो वर्षको आगामी दिनमा एसियाको प्रमुख जोखिम रहेको विश्लेषकहरुले बताएका छन् । लङ्भ्यू ग्लोबल एड्भाइजर्सका अध्यक्ष डी.जे पिटरसनले वासिङटनले ताइवानको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रधानमन्त्री देउवा आइतबार भारत जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतबार भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको हो । एक मन्त्रीका अनुसार प्रधानमन्त्री देउवासहितको २५ सदस्यीय टोली सोमबार गुजरातमा सुरु हुने…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारत बायोटेकले मासिक आठ करोड कोभ्याक्सिन उत्पादन गर्ने

भारतको प्रमुख खोप उत्पादकमध्ये एक भारत बायोटेकले सन् २०२२मा १ अर्ब डोज खोप उत्पादन र आपूर्ति गर्ने भएको छ । भारत सरकारले किशोरकिशोरीहरूका लागि कोभिडविरुद्धको खोप सुरु गरेका वेला बायोटेकले खोप आपूर्ति बढाउने भएको हो ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

धर्मनिरपेक्षताको नाममा धर्म परिवर्तनको लाइसेन्स प्रदान गरियो : सिपी मैनाली

दाङ । नेकपा मालेका महासचिव सिपी मैनालीले धर्मनिरपेक्षताका नाममा नेपाललाई क्रिश्चियन राष्ट्र बनाउने मिसनअनुसार काम भइरहेको टिप्पणी गरेका छन्। रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले तुल्सीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मैनालीले धर्मनिरपेक्षता धर्म परिवर्तनको लाइसेन्स भएको बताए।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

पाकिस्तानमा आतंकवादविरुद्ध प्रतिबद्धता कार्यान्वयन नभएको आरोप

[caption id="attachment_16105" align="aligncenter" width="1550"] फाइल तस्बिर[/caption] वासिङटन डिसि । एक नयाँ प्रतिवेदनले विश्वव्यापी रूपमा आतंकवादको खतरा फैलिएको देखाएको छ । दक्षिण एसियामा पाकिस्तानमा रहेका विभिन्न अतिवादी एवं आतंकवादी संगठनहरूले पाकिस्तानको भूराजनीतिक गतिविधिहरूमा भूमिका खेलिरहेको प्रतिवेदनमा उल्लेख…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रधानमन्त्री देउवा र मोदी गुजरातमा ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा एकसाथ सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणमा जाने तय भइसकेको छ । त्यसक्रममा उनी २५ पुसमा नयाँ दिल्ली प्रस्थान गर्नेछन् । उनले २६ पुसमा गुजरातको अहमदाबादमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनलाई सम्बोधन गर्ने भएका छन्…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

कृषि पेशामा निराशा किसान रुवाउँदै सरकार

काठमाडौं । नेपालमा आलु बाली विकासको लागि सरकारले काम थालेको ४९ वर्ष भयो । २०२९ सालमा शुुरू भएको ‘राष्ट्रिय आलु बाली विकास कार्यक्रम’ अहिले पनि चालु छ । ‘कृषकको आय आर्जनका साथै मुलुकको आर्थिक विकासमा टेवा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको छ । सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो । बैठकमा अहिलेको सन्दर्भमा प्रचण्डकै नेतृत्व…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नेता गगन थापा : ओली आयोग्यता र अहंकारले देशले दु:ख पायो

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आउने चुनावमा मतदाताले नेकपा एमालेलाई दण्ड दिनुपर्ने बताएका छन् । गत निर्वाचनमा नेकपाले झण्डै दुई तिहाई बहुमत पाएपनि पूरा कार्यकाल सरकार चलाउन असफल भई देशलाई अस्थिरतामा धकेलेकाले अबको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि