काठमाडौं । ‘प्रभावशाली व्यक्ति मानिएका बादशाहविरुद्ध निरन्तर आन्दोलन छेड्नुभएको छ, डर लाग्दैन ?’ प्रश्न भुइँमा खस्न नपाउँदै रुबी खानको गला अवरुद्ध भयो । हातमा निधार अड्याइन् । आँखा बन्द गरिन् । केही बेरपछि खुल्दा आँसु टिल्पिलाइरहेको प्रस्ट देखिन्थ्यो । शून्यता…
काठमाण्डौं । नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारणलाइन सञ्चालनमा आएको छ । नयाँ मोदी–लेखनाथ आयोजना अन्तरगत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारवाट सञ्चालनमा आएको हो । एक्जिम बैंक अफ इण्डियाको सहुलियत पूर्ण…
बेइजिङ। कोरोनाभाइरस संक्रमणविरुद्ध कडा मापदण्डका बावजुद चीनको सियान सहरमा संक्रमण फैलन थालेको छ । उक्त सहरमा पछिल्लो समय ९८० संक्रमित भेटिएका छन् । संक्रमण फैलन थालेपछि सरकारले यस सहरमा लकडाउन लगाएको हो । साथै सबै संक्रमणका…
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको आवश्यक्ता झनै बढेर गएको बताएका छन् । सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै उनले राजसंस्था नभए नेपाल पनि विलय भएर जाने दाबी गरे । १४ पुस, काठमाडौं…
काबुल । अफगान महिलालाई लामो यात्रामा प्रतिबन्ध लगाइएको छ। अब उनीहरूले लामो दूरीको सडक यात्रा गर्नुपरे पुरुष आफन्तको साथमा मात्रै अनुमति पाउनेछन्। उक्त निर्देशन आइतबार जारी गरिएको हो। गत अगस्टमा इस्लामवादी समूहले सत्ता कब्जा गरेपछि महिला…
नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष केपी ओलीको तजबिजमा गरिएको पार्टीको केन्द्रीय नेतृत्वको चयनप्रति असन्तुष्टि देखिन थालेको छ । यही क्रममा नेकपा एमालेमा रहेर झण्डै ४० वर्ष राजनीति गरेका सिन्धुपाल्चोकका पूर्व सांसद सुवास कर्माचार्यले ओलीविरुद्ध विद्रोह गरेका छन्…
काठमाडौं । नागरिकताविहीनको समस्यामा आधारित नाटक ‘ढकियामे नागरिकता’ माघ १ गतेदेखि काठमाडौंको शिल्पी थिएटरमा प्रदर्शन हुने भएको छ । नाटककी लेखक तथा निर्देशक सरिता साहका अनुसार नाटक १० गतेसम्म प्रदर्शन हुनेछ । राज्यले नागरिकताजस्तो संवेदनशील विषयलाई…
चीनमा नै संक्रमित भएका कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । चीनभित्रै सङ्क्रमणका भएका नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढ्दै गएको पनि ती अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार सोमबार मात्र पनि…
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले पुष्पकमल दाहाल, केपी शर्मा ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन् । माओ दिवसको अवसरमा महासचिव वैद्यले प्रचण्ड र ओलीलाई प्रतिक्रियावादका दलालको संज्ञा दिएका हुन् ।…
[caption id="attachment_11780" align="aligncenter" width="284"] File image[/caption] काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना अघि नबढाए गेजुवाबाट खोस्ने संकेत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई आयोजना अघि बढाउनेबारे एउटा…