काठमाडौं । नेपाल सरकार र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । उदयपुरको कटारी नगरपालिका–४ मरुवामा टावर खडा गर्ने र तार टाँग्ने काम शनिबार…
एजेन्सी । चीनको वाणिज्य मन्त्रालयले सिनजियाङ क्षेत्रबाट आयातमा अमेरिकाले लगाएको प्रतिबन्धप्रति "कडा असन्तुष्टि र दृढ विरोध" व्यक्त गरेको छ। मन्त्रालयले अमेरिकी कारबाहीलाई "आर्थिक बदमाशी" को रूपमा वर्णन गरेको छ, राज्य समाचार एजेन्सी सिन्ह्वाले शुक्रबार रिपोर्ट गरेको…
काठमाडौँ। काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना भएको 'इन्टरप्रेज इन्डिया एक्जिबिसन' मुख्य रूपमा व्यापार सुदृढ गर्ने र दुई राष्ट्र बिचको द्विपक्षीय सम्बन्ध सुधारमा केन्द्रित भएको छ। अहिले कोरोना महामारीको असर नेपालमा परेको देखिन्छ। मलाई लाग्छ, यहाँ…
बीजिङ्ग । चीनमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या चार महिनापछि सबैभन्दा धेरै देखिएको छ। विगतमा संक्रमितको संख्या घट्दै गए पनि अहिले फेरि बढेको देखिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन्। पछिल्लो २४ घन्टामा १४० जना नयाँ…
[caption id="attachment_15592" align="aligncenter" width="1550"] फाइल तस्बिर[/caption] काभ्रे । २६ वर्षअघि काभ्रेको पनौतीमा निर्माण योजना थालिएको नेपाल प्रहरी एकेडेमी सात वर्षअघि शिलान्यास भएकोमा बुधबार मात्रै टेन्डर आह्वान शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा ०५२ मा निर्माण योजना सुरु…
नयाँ दिल्ली । भारतका एकसय महत्वपूर्ण व्यावसायिक व्यक्तित्वहरुको सूचीमा देवयानी राणा परेकी छिन्।कोकाकोला कम्पनीकी भारत तथा दक्षिणपश्चिम एसिया हेर्ने गरी पब्लिक अफेयर्स, कम्युनिकेसन तथा सस्टेनाबिलिटीतर्फ भाइस प्रेसिडेन्टका रुपमा कार्यत राणा रेपुटेसन टुडेको महत्वपूर्ण व्यावसायिक व्यक्तित्वको टप…
टोक्यो । जापान सरकारको मन्त्रिपरिषदले ऐतिहासिक रक्षा बजेट स्वीकृत गरेको छ। चीनबाट आउने खतरा रोक्न मन्त्रिपरिषदले शुक्रबार एक वर्षका लागि ऐतिहासिक रक्षा बजेट स्वीकृत गरेको हो। आगामी वर्ष अप्रिलदेखि निकासा गरिने सो बजेट ४७.२ बिलियन…
दार्चुला भारत पिथौरागढको जोलजीविमा नेपाल–भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बिहीबार बसेको छ। सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच समन्वयात्मक बैठक बसेको हो। जोलजीविस्थित सीमा सुरक्षा बल (एसएसबी) को क्याम्पमा भएको…
९ पुस, वीरगञ्ज । जगरनाथपुरका साविर हुसैनलाई सधैंको जस्तै यसपटक पनि सहजरुपमा मल नपाएकोमा चिन्ता छ । जिल्लामा सहज रुपमा मल नपाएपछि भारतीय सीमा बजारबाट किनेर लुकिछिपी मल ल्याउनुपर्ने बाध्यता छ । त्यसैले उनी भन्छन्, ‘खाद…
बांके । पुर्व प्रम ओलीले ब्रेक-थ्रु गरेका भेरी–बबई डाइभर्सन’ र ‘पेट्रोलियम पदार्थ अन्वेषण’ले लक्ष्य अनुसार गति लिनै सकेकाे छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७६ वैशाख ३ गते सुरुङ निर्माणको ‘ब्रेक थ्रु’ गरेको राष्ट्रिय गौरवको…