काठमाडाैं। संविधानको धारा ७६ मा सरकार गठन र विस्थापनबारे प्रस्ट व्याख्या भएको भए अहिलेको अवस्था सिर्जना नहुने उनको भनाइ थियो । मुलुकमा राजनीतिक अस्थिरता कायम रहे पनि आफूहरुले मधेसको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको उनले…
विरगंज । राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतविरुद्ध विरोध प्रदर्शन गरेको छ । मदरसा शिक्षा विद्येयक ल्याएर प्रदेश २ लाई तालिवान बनाउन खोजेको आरोप लगाउँदै अभियानले मुख्यमन्त्री राउतको पुत्ला दहन गर्दै विरोध गरेको…
काठमाडौँ- उदयपुरका थारू समुदायले थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिलाउन माग गरेका छन् । उनीहरुले यस वर्ष जितिया पर्व आफ्नो भाषा प्रवर्द्धनका लागि विविध कार्यक्रमको आयोजना गरी मनाउने भएका हुन् । थारू कल्याणकारिणी सभा त्रियुगा…
[caption id="attachment_13543" align="aligncenter" width="720"] जिल्ला सदस्य परमेश्वर पाठक[/caption] कांग्रेस एउटा यस्तो गणतान्त्रिक पार्टीहो जसले नेपाल लाई २००७ साल देखि नेतृत्व प्रदान गर्दै आइरहेको छ। पार्टीको संघर्षले गर्दा जहानियाँ राणा शासनको अन्त्य भयो र यहि नेपाली काँग्रेसको…
काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (आइतबार) बस्दैछ । शुक्रबारबाट काठमाडौँमा सुरु भएको बैठकमा शनिबार पार्टीको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने तीन वटा दस्तावेज (राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्ताव)माथि समूहगत…
काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले दल विभाजनसम्बन्धी अध्यादेश कायमै राखेर मन्त्रिपरिषद् विस्तार गर्दा पार्टी फुट्छ भन्ने लागेको भए सबै जना सांसद राजीनामा गरेर बुझाउन तयार रहेको बताएका छन् । मन्त्री…
हेटौंडा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् । शनिबार हेटौँडामा आयोजित मकवानपुर जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले यस्तो बताएका हुन् । केपी ओली अहंकारको…
कपिलवस्तु, असोज १० । नेपाली काँग्रेसको कपिलवस्तु जिल्लाको महाराजगंज नगर सभापतिमा गंगेश नाथ तिवारीले उमेदवारी दिने भएका छन् । तिवारीले काँग्रेसको आगामी हुने महाराजगंज नगर अधिवेशनमा आफूले सभापति पदका लागि उमेदवारी दिने बताए । त्यसको लागि…
नन्दु यादव असाेज ७पश्चिम नवलपरासी पश्चिम नवलपरासीमा जनता समाजबादि पार्टी नेपालले सगठन सुदृढीकरण तथा बिस्तार कार्यक्रमलाई धमाधम अगाडि बढाईरहेकाे छ। विभिन्न स्थानिय तहमा धमाधम पार्टि बिस्तार कार्यक्रममा जिल्ला देखि केन्द्रीय दर्जाका नेताहरु निकै सक्रियताका साथ नवलपरासी…
चितवन, असोज ८ । नेकपा एमालेका स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’ले आगामी चुनावमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आफू चुनाव लड्न सक्ने बताएका छन्। प्रेस चौतारी चितवनले शुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै…