काठमाडाैं , भदौ २४ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । एमसिसीलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठक बोलाएका हुन् । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,…
लक्ष्मण बि सि, २४ भदौ अर्घाखाँची काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारमा हुँदा एमसिसी पारित गराउन प्रयास गरे पनि सभामुखलगायत केही व्यक्तिका कारण सम्भव नभएको बताएका छन् । आफ्नै निवास बालकोटमा एमसिसी…
लक्ष्मण बि सि, २४ भदौ अर्घाखाँची आसन्न गाउँ अधिवेशनमा बझाङ जिल्लाको केदारस्यु गाउँ कार्य समितको सभापतिमा काँग्रेसका युवा नेता सन्तोष मल्लले उमेद्वारी दिने भएका छन्। २०५६ देखि नेपाली काँग्रेसमा क्रियाशील रहेका मल्लले युवाहरुले पार्टीको नेतृत्व लिएमा…
लक्ष्मण बि सि, २४ भदौ अर्घाखाँची नेपाली कांग्रेस अर्घाखाँची जिल्ला कार्य समितीको सभापतिमा यादव प्रसाद घिमिरे, उपसभापति शान्ता भण्डारी र सचिवमा केशब श्रेष्ठ एवम बिष्णु खनाल मुस्कानलाई केन्द्रमा पठाउने गरी आन्तरिक छलफल भएको छ । बाँयाबाट…
२४ भदौ काठमाडौ : झुट नम्बर -१ जयनगर - कुर्था खण्डको ३६ किमी तयार भएको ३ बर्ष पुग्यो, तर रेल संचालन भएन । यथार्थ : रेलको लिक देखेपछि रेलमार्ग तयार भयो भन्नु मुर्खता मात्रै हो ।…
काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरुद्ध गरेर संसदीय मर्यादा विपरीत काम गरेको दाबी गरेका छन् । आचरणबाहेक सभामुखले लिएको निर्णयमाथि आलोचना गर्न नमिल्ने विषयलाई लिएर…
लक्ष्मण बि सि, २३ भदौ अर्घाखाँची नेपाली कांग्रेसका नेता सुर्यप्रसाद अधिकारीले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अधिकारीले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेपालकै ठूलो…
जनकपुरधाम, भदौ २२ । प्रदेश २ मा ८ सय ६६ जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गरेका छन्। प्रदेशका आठवटै जिल्लाका निर्वाचन कार्यालय पुगेर उनीहरुले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी लोसपा…
वीरगन्ज । सरकारले ल्याएको दल विभाजनको अध्यादेशअनुसार पर्सामा ३३ जना जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादीमा सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार २८ जना लोकतान्त्रिक समाजवादी पार्टीमा र पाँचजनाले नेकपा एकीकृत समाजवादी पार्टीमा…
काठमाडौं । जनता समाजवादी पार्टीका १७ जना प्रदेश सांसदले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । दल रोज्न दिएको समय बुधबारसम्म प्रदेश २ का १६ र सुदूरपश्चिमका एक जना गरी १७ प्रदेशसभा सदस्यले…