आउने वैशाखसम्म सबै नागरिकलाई कोरोना खोप : प्रधानमन्त्री देउवा

[caption id="attachment_13352" align="aligncenter" width="900"] फाइल तस्बिर[/caption] काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको योजना रहेको बताएका छन् । बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले महामारी प्राकृतिक कुरा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

प्रचण्ड भन्छन ओली सामन्ती हिन्दु अतिवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सामन्ती हिन्दू अतिवादी भएको आरोप लगाएका छन् । बिहीबार काभ्रेको पाँचखालमा आयोजित वाईसीएलको कार्यक्रममा उनले ओली मार्क्सवादी नभएको जिकिर गरे ।…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

भारत र चीनसँगको सम्बन्ध सन्तुलित बनाउँछु : परराष्ट्रमन्त्री खड्का

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्नो कार्यकालमा भारत र चीनसँगको सम्बन्ध सन्तुलित हुने बताएका छन् । परराष्ट्र नीति कुनै दल विशेषको नहुने उल्लेख गर्दै उनले राष्ट्रिय सहमतिका साथ अघि बढने प्रतिवद्धता समेत जनाए ।…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

एमसीसीको विरोध गर्ने कम्युनिष्ट पार्टीहरु राष्ट्रघाती र जनविरोधी हुन् : डेमोक्रेट युनियन

काठमाडौं । नेपाल डेमोक्रेट युनियनले एमसीसी सहयोगबाट नेपाललाई बन्चित गराउन नेपाली कम्युनिष्ट पार्टीहरुले गरिरहेको विरोध राष्ट्रघाती र जनविरोधी अपराध भएको बताएको छ । युनियनका अध्यक्ष सिद्धार्थ गौतमले मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसीसीको विरोध गर्ने भनेको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

भ्रष्टाचार निवारण बिभागको प्रमुख ओझा चयन

कपिलवस्तु - जनमत पार्टी कपिलवस्तु जिल्ला समन्वय समितिको निर्माण अनुसार जनमत पार्टीको केन्दीय भ्रष्टाचार निवारण बिभाग प्रमुखमा मनोज कुमार ओझाको नाम सिफारिस हुनु भएको छ ! जनमत पार्टी कपिलवस्तुको संपूर्ण पदाधिकारी हरूद्वारा सर्बसम्मत रूपमा कपिलवस्तु जिल्लाको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

एमालेकाे मेयरमाथि समाजबादीकाे मुक्का

  रुपन्देही । बुटवल उपमहानगरपालिका वडा-४ ज्योति नगरमा गएको पहिरो निरीक्षण गर्न गएका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी माथि सोमवार मुक्का प्रहार भएको छ । प्रमुख सुवेदीलाई पहिरो प्रभावित गणेश पङ्गेनीले मुक्का प्रहार गरेको प्रहरीले बताएको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

दल विभाजन अध्यादेशमा फंसे उपेन्द्र यादव ,खारेज भए मात्र सरकारमा जाने

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दल विभाजन अध्यादेश खारेज नभई सरकार विस्तार नहुने दाबी गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेर…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

थरुहट मोर्चाले संविधानको धारा २७४ जलाइ कालाे दिन मनायाे

  कैलाली, ३ असोज । थरुहट मोर्चाले असोज ३ कालो दिन भन्दै संविधानको धारा २७४ र अनिसूची ४ जलाएको छ । ३ असोज २०७२ मा नेपालले जारी गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको धाराप्रति असन्तुस्ट जनाउदै आफ्ना…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

बन्दुकको नालमा राखेर जबरजस्ती संविधान निर्माण गरिएकाे बिर्सेछैनाैं: नेता भण्डारी

काठमाडौं ,असाेज ३ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले संविधानले पूर्णता पाए पनि आफूहरूले असोज ३ गतेलाई कालो दिनकै रूपमा मनाउने बताएका छन् । संविधान जारी हुँदा मधेसमा आन्दोलनरत युवाहरूमाथि गोली बर्साएर उनीहरूको रगत…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

राष्ट्रिय , अन्तर्राष्ट्रिय मंचहरूमा संबिधानवारे बोल्दा कहिल्यै पनि मैले ‘उत्कृष्ट’ शब्द प्रयोग गरेको छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपालको वर्तमान संविधानमा थुप्रै कमीकमजोरी रहेको बताएका छन् । आइतबार संविधान दिवसको अवसरमा आफ्नो धारणा व्यक्त गर्दै थापाले संविधानभित्र प्रशस्त विरोधाभास, भाषागत त्रुटि अनगन्ती रहेको बताएका हुन्।…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि