जनकपुर । शनिबार बेलुकी जनकपुरधाम आएका अध्यक्ष उपेन्द्र यादवले आइतबार प्रदेश २ मा तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीचको संगठन समायोजन गर्दैछन् । अध्यक्ष यादव संगठन समायोजनका कार्यक्रममा सरिक हुँदै गर्दा जसपाका मधेस प्रदेश समितिका मुख्यसचिव…
विरगंज । मन्त्रिपरिषद् विस्तारपछि जनता समाजवादी पार्टी नेपालभित्रको विवाद छताछुल्ल भएको छ । मन्त्रिपरिषद विस्तारपछि जसपाभित्र देखिएको असन्तुष्टि सडकमा समेत देखिन थालेको हो । पर्साबाट चुनाव जितेका प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै उनका कार्यकर्ताहरूले हिजोदेखि पर्सामा…
पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कम्युनिष्टले मुलुकको नेतृत्व गर्न नसक्ने बताएका छन् । बिहीबार नेपाली काँग्रेस पोखरा महानगरले दशैं, तिहार, नेपाल सम्बत, छठ तथा ईदको अवसर पारेर गरेको चियापान तथा शुभकामना आदान प्रदान…
काठमाडौं । नेपाली कांग्रेसको एक टोली भारतीय जनाता पार्टी (भाजपा)को निमन्त्रणामा भारत प्रस्थान गरेको छ । सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको टोली आज बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेको हो । टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया…
[caption id="attachment_13750" align="aligncenter" width="840"] फाइल तस्बिर[/caption] काठमाडौं, १९ असोज । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको लोसपाले सरकारमा नजाने बताउँदै आएको थियो ।…
काठमाडौं ,असोज १८ । सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरिएको मुद्दामा १५ कार्तिकमा फैसला सुनाउने भएको छ। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको मुद्दामा सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा…
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश २ को असोज २० गते बस्ने प्रदेशसभा बैठक अवरुद्ध गर्ने भएको छ । लोसपा संसदीय दलको सोमबार बसेको बैठकले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध गर्ने…
१८ असोज, जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि प्रदर्शन गरेको छ । मुख्यमन्त्री कार्यालयले सञ्चालन गरेको बेटी बचाऊ, बेटी पढाऊ अभियानमा अनियमितता भएको भनी अख्तियारले कागजात नियन्त्रणमा…
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पटक-पटक सरकार फेरिए पनि मधेशी जनतामाथि अन्याय र विभेद कायमै रहेको बताएका छन् । अध्यक्ष ठाकुरले मुलुक संघीय संरचनामा गएर कयौं सरकार फेरिए पनि विभेद अन्त्य र…
नन्दु यादव /असाेज १६,पश्चिम नवलपरासी । पश्चिम नवलपरासी जिल्लाकाे सुस्ता गाउपालिका वडा न ३बस्ने समसाद असारी रास्ट्रिय जनमुक्ति पार्टीकाे केन्द्रीय समिति सदस्य मा निर्वाचित हुनु भएकाे छ। रास्ट्रिय जनमुक्ति पार्टी काे धरानमा भएकाे ६अाै महाधिवेशन बाट…