जनकपुर । प्रदेश-२ मा सञ्चालित सम्भवत: सबैभन्दा बढी चर्चा पाएको एउटा सरकारी योजनामा अनियमितताको शङ्का गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागतपत्रहरू नियन्त्रणमा लिएको छ। उक्त प्रदेशमा सञ्चालित 'मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ'…
१२ असोज, जनकपुरधाम । पटक–पटक आश्वासन मात्रै दिएको भन्दै मधेश आन्दोलनका शहीद परिवारले सोमबार जनता समाजवादी पार्टी (जसपा) को बैठकस्थलमा धर्ना दिँदै नाराबाजी गरेका छन् । जसपाको प्रदेश २ का केन्द्रीय सदस्यहरुको बैठक मंगलबार बिहानदेखि धनुषाको…
काठमाडौं । चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै लोकतान्त्रिक युवा संघले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्। उनीहरुले प्रदर्शनिका क्रममा नेपाली भूमि मिच्न पाइदैन भन्दै नाराबाजी गरेका छन्। हुम्लाको लिमि-लाप्चादेखि हिल्सासम्मको कतिपय भू-भाग चीनले अतिक्रमण गरेको…
[caption id="attachment_13621" align="aligncenter" width="840"] फाइल तस्बिर[/caption] नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश २ मा जितेन्द्र सोनललाई संसदीय दलको नेता चयन गरेको छ । सो पार्टीको सोमबार रातिसम्म बसेको संसदीय दलको बैठकले प्रदेश २ को संसदीय दलको…
१२ असोज संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भागलिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले आज राष्ट्रसङ्घीय शान्तिसैन्य परिचालनमा सहयोगीको भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरे। त्यस अवसरमा उनीहरूबीच भएको वार्ता विश्वका द्वन्द्वग्रस्त…
[caption id="attachment_13582" align="aligncenter" width="538"] नगर सभापति प्रत्यासी प्रदीप चाैधरी[/caption] महराजगंज , असाेज १० । नेपाली कांग्रेसकाे १४ ओैं अधिबेशनमा युवा वर्ग नेतृत्व लिन बढी उत्साहित भएकाे देखिन्छ । वडादेखि लिए नगर र क्षेत्रीय तहमा युवा प्रतिनिधिहरुकाे…
११ असोज । काठमाडौं :प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्बद्र्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दाे पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य भएको बताएका छन्.! आज सेप्टेम्बर २७…
काठमाडाैं। संविधानको धारा ७६ मा सरकार गठन र विस्थापनबारे प्रस्ट व्याख्या भएको भए अहिलेको अवस्था सिर्जना नहुने उनको भनाइ थियो । मुलुकमा राजनीतिक अस्थिरता कायम रहे पनि आफूहरुले मधेसको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको उनले…
विरगंज । राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतविरुद्ध विरोध प्रदर्शन गरेको छ । मदरसा शिक्षा विद्येयक ल्याएर प्रदेश २ लाई तालिवान बनाउन खोजेको आरोप लगाउँदै अभियानले मुख्यमन्त्री राउतको पुत्ला दहन गर्दै विरोध गरेको…
काठमाडौँ- उदयपुरका थारू समुदायले थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिलाउन माग गरेका छन् । उनीहरुले यस वर्ष जितिया पर्व आफ्नो भाषा प्रवर्द्धनका लागि विविध कार्यक्रमको आयोजना गरी मनाउने भएका हुन् । थारू कल्याणकारिणी सभा त्रियुगा…