जनकपुरधाम । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले हिन्दी भाषाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध स्थापित गर्न हिन्दी भाषा महत्वपूर्ण भएको उनले बताए । भारतीय महाबाणिज्य दूतावास बीरगञ्जले आईतबार जनकपुरधाममा आयोजना…
काठमाडौं । नेकपा (एमाले)ले २१ जिल्ला र दुई विशेष कमिटीमा अध्यक्ष चयन गरेको छ। शुक्रवारबाट सुरु भएको ६३ जिल्लाको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित हुन थालेका छन्। एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार हालसम्म २१…
" देशभित्र ध्रुवीकरण र एकीकरणका शक्तिबीच चलेको संघर्षमा संविधानभित्रको राजसंस्थाले एकीकरणका शक्ति र राष्ट्रिय एकतालाई बल पुर्याउँछ ।" राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सत्ताको माध्यम देशको सार्वभौममिकता र स्वतन्त्रताको सुदृढीकरण, समावेशी राष्ट्रवाद तथा जनकल्याणकारी उदारवाद हो भन्नेमा…
कपिलवस्तु-नेकपा एमाले कपिलवस्तु जिल्लाको ९ औँ जिल्ला अधिवेशन जारी छ । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित १ सय २० सदस्य जिल्ला कमिटी निर्वाचित हुने निर्वाचन समितिका संयोजक चन्द्र बहादुर खड्काले जानकारी…
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा चुनावको परिणाम आफूहरूको प्रतिकूल आउनसक्ने बताउनुभएको छ । आज शुक्रवार भर्चुअल माध्यमबाट एकसाथ ६३ वटा जिल्लाको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय सभा चुनावमा आफूहरूका लागि…
काठमाण्डाै – राष्ट्रिय सभाकाे बैठक यही पुस २७ बस्ने भएकाे छ । यही २५ गते आइतवार दिउँसाे १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक विशेष कारणवश त्यस दिन नहुने भएको छ ।…
काठमाण्डाै –सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदको अवरोध खुलाउन पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा आज बसेको बैठकले अवरुद्ध संसदलाई खुलाउन…
काठमाडौँ — सत्ता गठबन्धन पाँच दल आबद्ध उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले बुधबार प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीलाई भेटेर संसद्को गतिरोध अन्त्य गर्न र अमेरिकी सहयोग नियोग मिलिनियम…
कपिलवस्तु । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कपिलवस्तुका हस्ती मानिने युवा नेता गोबिन्द राज आचार्यले नेकपा एमाले कपिलवस्तुको नवौ जिल्ला अधिवेशनमा जिल्ला उप-सचिब पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । २०४७ सालमा जन्मनु भएका…
हेटौंडा । राष्ट्रियसभामा बागमती प्रदेशबाट रिक्त हुन लागेको दुई पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन्। मंगलबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। नेपाली कांग्रेस‚ नेकपा (माओवादी केन्द्र)‚ नेकपा (एकीकृत समाजवादी)‚…