कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सार्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन सर्ने भएको छ। कोरोना संक्रमण बढीरहेकाले अधिवेशन हुन बाँकी १६ जिल्लाका अधिवेशन सार्ने तयारी भइरहेको निर्वाचन समितिका संयोजक गोपाल कृष्ण घिमिरेले थाहाखबरलाई जानकारी दिए। मधेश प्रदेशका ८ जिल्लासहित १६…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

सत्तारुढ गठबन्धन वैशाखमा नै पालिकाको चुनाव गर्न सहमत

काठमाण्डाै - सत्तारुढ गठबन्धनका नेताहरु वैशाखमा नै पालिकाको चुनाव गर्न सहमत भएका छन्। बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धनका नेताहरुले संविधानअनुसार समयमै चुनाव गर्नुपर्नेमा सहमति जनाएका हुन् । तर यस विषयमा थप गृहकार्य आवश्यक…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

सत्ता गठबन्धन राजनीतिक समन्वय समितिको बैठक जारी

काठमाडौं : सत्ता गठबन्धनद्वारा गठित राजनीतिक समन्वय समितिको बैठक जारी छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको हो। कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भएको भेटवार्तापछि…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एमालेको सर्कुलरः २५ जना बढी सहभागी हुने सबै कार्यक्रम रोक्नू

काडमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले २५ जना बढीको सहभागी हुने सबै कार्यक्रम रोक्न आन्तरिक सर्कुलर गरेको छ । पार्टी केन्द्रीय कार्यालयले सोमबार आन्तरिक सर्कुलर जारी गर्दै कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

खाेटाङमा बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

खाेटाङ - १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेसी गाउँपालिका–२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् । भाषा आधारभूत विद्यालय…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रदेश-२ को नाम र राजधानी टुङ्गो लगाउन मतदान हुँदै, आजै टुङ्गो लाग्ने सम्भावना कम

  काठमाण्डाै - प्रदेश नम्बर २ को प्रदेश सभामा आज प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाउन मतदान हुने भएको छ । प्रदेश सभामा विभिन्न दलहरुले पेस गरेका नाम र स्थायी राजधानी सम्बन्धी प्रस्तावमा आज मतदान…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

सेटिङमा सरुवाः वरिष्ठलाई बरण्डामा राखेर कनिष्ठलाई जिम्मेवारी

[caption id="attachment_16900" align="aligncenter" width="494"]  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव[/caption] काठमाडौं । भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमा रेणु यादव आएपछि कमिशन र आर्थिक प्रलोभनमा परेर नीतिनियम नै भत्काएको कर्मचारीहरुले आरोप लगाएका छन् । सडक आयोजना…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

बहुला कुकुर पानी देखेर तर्सेजस्तै गठबन्धन चुनावदेखि तर्सिरहेको छ : प्रदीप ज्ञवाली

रौतहट नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले 'बहुला कुकुर पानी हेरेर तर्से' जस्तै अपवित्र गठबन्धनको सरकार चुनावको नामै सुनेर तर्सिरहेको टिप्पणी गरेका छन् । हाईड्रोफोबिया रोग लागेजस्तै ५ दलीय गठबन्धनको सरकारलाई चुनाव फोबिया रोग लागेको उनले जिकिर…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रतिनिधिसभाको बैठक माघ १६ गतेका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको सोमबार बोलाइएको बैठक कोरोना महामारीको कारण देखाउँदै माघ १६ गते सम्मका लागि स्थगित भएको छ। संसद सचिवालयले आज एक सूचना जारी गरी अर्को बैठक माघ १६ गते बस्ने गरी सारिएको जानकारी दिएकाे छ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रदेश-२ : प्रदेश सभा बैठक बस्दै, नाम र राजधानीकाे प्रस्तावमा छलफल हुने

  धनुषा - प्रदेश-२ को प्रदेश सभाको आजको बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ । प्रदेश सभा सचिवालयलका अनुसार बैठक आज बिहान ११ बजेका लागि…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि