राष्ट्रिय सभाको चुनावका लागि उम्मेदवारको मनोनयन दर्ता आज, माओवादी र जसपाले नाम टुङ्ग्याउन बाँकी

काठमाण्डाै - आउँदो माघ १२ गते हुने राष्ट्रिय सभाको चुनावका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । चुनावमा १२ राजनीतिक दलले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एमाले कपिलवस्तुको अध्यक्ष बन्न आधादर्जन नेताको दौडधुप, उपाध्यक्षमा ४ र सचिवमा ३ बीच प्रतिस्पर्धा

  कपिलवस्तु। एमाले कपिलवस्तुको पुस २३ मा हुने नवौ जिल्ला अधिबेशनकालागि अध्यक्ष सहितका पदाधिकारीमा धेरै आकांक्षी देखा परेका छन् । यसपाली अध्यक्ष बन्ने दौडमा यस अघिको अधिबेशनमा वर्तमान अध्यक्ष झविलाल पोखरेल संग चुनाव लडेर पराजित भएका…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नेता गगन थापा : ओली आयोग्यता र अहंकारले देशले दु:ख पायो

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आउने चुनावमा मतदाताले नेकपा एमालेलाई दण्ड दिनुपर्ने बताएका छन् । गत निर्वाचनमा नेकपाले झण्डै दुई तिहाई बहुमत पाएपनि पूरा कार्यकाल सरकार चलाउन असफल भई देशलाई अस्थिरतामा धकेलेकाले अबको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

राष्ट्रियसभा सदस्यका लागि ५ सिट पाएको एकीकृत समाजवादीले टुंग्यायो उम्मेदवारको नाम

    काठमाडौं, । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंग्याएको छ । प्रदेश १ बाट जयन्ती राई (महिला) बागमतीबाट गोमा तिमल्सिना (महिला), लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे (महिला), कर्णालीबाट उदय बोहोरा (खुला) र सुदूरपश्चिमबाट मदनकुमारी (गरिमा) शाह…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

राष्ट्रिय सभा सदस्यका लागि एमालेबाट उम्मेदवारको नाम तय, लुम्बिनीबाट को-को परे 

  काठमाडौं-नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम तय गरेको छ। एमालेले सातै प्रदेशमा क्लष्टरअनुसार १९ जना उम्मेदवारको टुंगो लगाएको हो। सत्ता गठबन्धनका दलहरुले भागबन्डाअनुसार नाम तय गरिरहँदा प्रतिपक्ष दल एमाले पनि निर्णयमा पुगेको हो।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

माओवादीमा मुस्लिमबाट दुईजना मात्रै निर्वाचित

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले मुस्लिमतर्फको १५ जना निर्वाचित हुनु पर्नेमा दुईजना मात्रै नाम घोषणा गरेको छ । प्रज्ञा भवन कमलादीमा जारी आठौं महाधिवेशनको बन्दसत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुस्लिमको दुई जनाको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

४० बर्ष देखि पार्टीका संगठनमा आवद्ध कार्कीले एमाले कपिलवस्तुको सचिवमा उम्मेद्वारी दिने।

    हरि आचार्य, कपिलवस्तु। विगत ४० बर्ष देखि नेकपा एमालेका विभिन्न संगठनमा आवद्ध रहि पार्टीका हरेक गतिविधिमा सक्रिय रुपमा राजनीति गर्दै आउनुभएका विश्व कार्कीले एमाले कपिलवस्तुको सचिव पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । वि.स.…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

राष्ट्रिय सभाकालागि लुम्विनीवाट ३ सीटमा चुनाव

    कपिलवस्तु १८ पुस । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको तीन सदस्यका लागि निर्वाचन हुने भएको छ। दाङको घोराइमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराइले जानकारी दिए। राष्ट्रिय सभाको चार वर्षको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

दुई सय ३६ केन्द्रीय कमिटी सदस्य चयन गर्दै सकियाे माओवादीकाे महाधिवेशन

      काठमाण्डाै – दुई सय ३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सकिएकाे छ । गएकाे पुस ११ गतेदेखि सुरु भएकाे माओवादी केन्द्रको आठौँ महाधिवेशन आज आइतवार…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एमाले कपिलवस्तुको उपसचिवमा प्रदेशसभा सदस्य केसीको उमेद्वारी रहने

    कपिलवस्तु । नेकपा एमालेको अधिवेशनको समय नजिकिएसँगै कपिलवस्तु जिल्लामा चहलपहल बढेको छ । विभिन्न पदमा जिल्लाका नेताले उम्मेद्बारी रहने बताएका छन् । यस्तै प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले एमाले जिल्ला उपसचिवमा उम्मेद्बारी दिने बताउनुभएको छ…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि