कपिलवस्तु १८ पुस । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको तीन सदस्यका लागि निर्वाचन हुने भएको छ। दाङको घोराइमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराइले जानकारी दिए। राष्ट्रिय सभाको चार वर्षको…
काठमाण्डाै – दुई सय ३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सकिएकाे छ । गएकाे पुस ११ गतेदेखि सुरु भएकाे माओवादी केन्द्रको आठौँ महाधिवेशन आज आइतवार…
कपिलवस्तु । नेकपा एमालेको अधिवेशनको समय नजिकिएसँगै कपिलवस्तु जिल्लामा चहलपहल बढेको छ । विभिन्न पदमा जिल्लाका नेताले उम्मेद्बारी रहने बताएका छन् । यस्तै प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले एमाले जिल्ला उपसचिवमा उम्मेद्बारी दिने बताउनुभएको छ…
सनिउल्ला धोबी, कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समिती समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको समायोजन कार्यक्रम सम्पन्न भएको छ । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समितीले तत्कालीन समाजवादी पार्टी…
विजयनगर कपिलवस्तु नेकपा एमाले कपिलवस्तु को ९ औं जिल्ला अधिवेशन को लागि विजयनगरबाट सर्व सम्मत प्रतिनिधि छनोट गरिएको छ । जसमा वडा न.१ मा यम बहादुर घर्ती २ मा प्रमिला पौडेल ३ मा बुद्धिराम…
काठमाडौं । नेकपा माओवादी केन्द्रका सदस्यहरुले सप्ताह पुराण लगाउन र सामाजिक सञ्जालमा रिप (रेस्ट इन द पीस) लेख्न नपाउने भएका छन् । काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा अनुशासन आयोगका अध्यक्ष टंक राईले भने, ‘कम्युनिस्ट पार्टीको सदस्यले…
कपिलवस्तु – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी ) कपिलबस्तुले जिल्ला स्तरीय खुल्ला निबन्ध प्रतियोगिता गर्ने भएको छ । “प्रचण्ड र सँघिय गणतन्त्र नेपाल ”शीर्षकमा जिल्ला स्तरिय खुला निबन्ध प्रतियोगीता मा.वि ,उच्च मा.वि तथा…
काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आज शुक्रवारको बन्द सत्रको कार्यक्रम सुरु भएको छ । नेतृत्व चयनलगायतका विषयमा स्थायी कमिटीकाे बैठकमा छलफल भएलगत्तै आजको बन्द सत्र सुरु भएको माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको…
– गृहमन्त्री बालकृष्ण खाणले तीनै तहकाे चुनाव समयमै सम्पन्न हुने बताउनुभएको छ । गृहमन्त्री खाणले तीन वटै तहको चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न हुने गरी सरकारले आवश्यक शान्ति सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो…
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुलेट प्रुफ कार लिएका छन् । यो नयाँ लक्जरी कारको नाम मर्सिडीज मेब्याच एस६५० हो, जुन अत्याधुनिक सुविधाबाट सुसज्जित छ। यसअघि मोदीले ल्याण्ड रोवर भोग, टोयोटा ल्यान्ड क्रुजर चढ्ने…