नेकपा एमाले कपिलवस्तु को ९ औं जिल्ला अधिवेशन को लागि विजयनगरबाट सर्व सम्मत प्रतिनिधि छनोट

विजयनगर कपिलवस्तु
नेकपा एमाले कपिलवस्तु को ९ औं जिल्ला अधिवेशन को लागि विजयनगरबाट सर्व सम्मत प्रतिनिधि छनोट गरिएको छ ।
जसमा वडा न.१ मा यम बहादुर घर्ती २ मा प्रमिला पौडेल ३ मा बुद्धिराम अर्याल ४ मा तिलक राम कडेल र गोकर्ण प्रसाद सापकोटा ५ मा उमानथ भट्टराई ६ मा प्रेम बहादुर कलवर र राम औतार यादव ७ मा दिनेश कुमार चौधरी दलित मा टंक सुनार र धनबिर सुनार लाई चयन गरिएको विजयनगर इन्चार्ज गोपाल बहादुर थापाले जानकारी दिनु भएको छ ।
नेकपा एमाले कपिलवस्तु को यहि पौष २३र २४ अधिबेशन हुदैछ । सलव ,सक्षम नेतृत्व छनोट कार्य समय मै सम्पन्न गरिएकोमा कमिटीले सम्पुर्णलाई धन्यवाद दिएको छ ।
Facebook Comments Box
