म्याग्दीमा ८७ हजार बढी मतदाता, २० दलले चुनाव लड्ने

म्याग्दी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्लामा २० राजनीतिक दलले निर्वाचनमा भाग लिने भएका छन्। राष्ट्रिय मान्यता प्राप्त ६ दल र मान्यता प्राप्त नभएका साना १४ दल गरी २० दलले निर्वाचनमा भाग…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

स्थानीय तह चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिए

काठमाण्डाै - वैशाख ३० गते हुने स्थानीय तह चुनावको लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्धितीय श्रेणीका अधिकृत कर्मचारीलाई आउँदो २९ गतेदेखि लागू हुने गरी मुख्य…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

आगामी चुनावमा केपीओलीकाे पार्टी र प्रवृत्तिलाई धुलो चटाउँछौं : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आगामी निर्वाचनमा केपी पार्टीलाई धुलो चटाउने बताएका छन्। एकीकृत समाजवादी गुल्मीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन गरेर सबै पालिकाबाट केपी पार्टी र प्रवृत्तिलाई धुलो…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

माओवादीले एमालेसँग टाँसिएर जित्ने सपना नदेखे हुन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताएका छन् । पर्वत जिल्लाका विभिन्न पालिकाहरुको पालिकास्तरीय भेलामा सहभागी हुन आज पर्वत आएका बस्नेतले कार्यकर्ता भेटघाटमा नेकपा एमालेबाहेक…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

किसानकाे समृद्धिमा नै मधेश र सम्पूर्ण देश विकास हुनेछ: महासचिव मिश्र

कृष्णनगर, चैत्र १२ । जनता प्रगतिशील पार्टीका महासचिव इश्वर दयाल मिश्रले किसानकाे समृद्धिमा नै मधेश र सम्पूर्ण देश विकास हुने बताउनुभयाे । आज पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै जनता प्रगतिशील पार्टीका महासचिव एवं पुर्वमन्त्री इश्वर दयाल…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

सबै नेपालीको भावनाको एकीकरण हुन जरुरी छ: लाेसपा नेता महताे

कोहलपुर, चैत १२ गते । पूर्व उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीको भावनाको एकीकरण हुन जरुरी रहेको बताउनुभएको छ । संविधानले अझैपनि सबैलाई समेट्न नसकेको जिकिर गर्दै फेरि संशोधन…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

कपिलवस्तुको बाणगङ्गा ५ मा नेकपा (एस) को वडा कमिटी गठन

कपिलवस्तु, चैत्र १२ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ५ मा नेकपा (एकीकृत समाजवादी) ले वडा कमिटी गठन गरेको छ । मधौलीमा शनिबार भएको वडा भेलाले सुरेश पौडेल अध्यक्ष रहेको ३३ सदस्यीय वडा कमिटी गठन गरेको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ डुमाईमा टोल कमिटी गठन

कृष्णनगर, चैत्र १२ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा (एमाले ) वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवालको अध्ययता तथा अखिल नेपाल किसान महासंघ का कृष्णनगर नगर अध्यक्ष श्याम प्रकाश जयसवालको पहलमा १३ सदसिय…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

सांसद साहमाथि आक्रमण, उपचारका लागि काठमाडौं ल्याइँदै

सर्लाही — जनता समाजवादी पार्टी(जसपा) का संघीय सांसद प्रमोद साहमाथि आक्रमण भएको छ । शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा बाटो बनाउने विषयमा भएको विवादपछि जसपाका प्रमुख सचेतकसमेत रहेका साहमाथि आक्रमण भएको हो । टाउकोमा गहिरो…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चितवनमा कांग्रेसको चुनावी गतिविधि तीव्र, ९८ वडामै प्रतिनिधि खटिए

चितवन । देशकै नजर पर्ने चितवनको राजनीतिमा अहिले कांग्रेसले नयाँ नेतृत्व पाएसँगै चुनावी गतिविधिलाई तीव्र पारेको छ। कार्यकर्ता तथा प्रतिनिधिहरूलाई अभिमुखीकरण, प्रशिक्षण दिँदै कांग्रेस आगामी निर्वाचनको अभियानलाई तीव्र पारेको हो। गत निर्वाचनमा एउटा पालिका प्रमुख र…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि