परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता, ऊर्जादेखि रामायण सर्किटसम्मका कुराकानी

काठमाण्डाै – परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र भारतीय समकक्षी डाक्टर एस जयशंकरबीच भेटवार्ता भएको छ । बिमस्टेकको परराष्ट्रमन्त्रीस्तरीय बैठकको क्रममा श्रीलङ्काको राजधानी कोलम्बोमा आज मङ्गलवार मन्त्री खड्का र जयशंकरबीच भेटवार्ता भएको हो । भेटवार्ताबारे ट्वीट गर्दै…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रधानमन्त्री देउवा सुकुमबासीको फाइल खोज्न दिल्ली जाँदैछन् : ओली

बुटवल : नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले अव्यवस्थित बसोबासी तथा सुकुमबासी समस्या समाधान आयोग खारेज गरेर भूमिहीनलाई अलपत्र पारेको आरोप लगाएका छन् । आफ्नो नेतृत्वको सरकारले आयोग बनाएर पुर्जा वितरण गर्न…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

काँग्रेसले आफ्नो पक्षधरलाई वडा अध्यक्ष पदको उम्मेदवारको नाम सिफारिस गरेको आरोप

कपिलवस्तु, ।स्थानीय तहको निर्वाचन नजिकै जाँदा राजनीतिक दलका नेताले आ–आफ्नो नजिकका मान्छेलाई विभिन्न पदमा नाम सिफारिस गर्ने चलखेल सुरु गरिएको पाइएको छ । सत्ताको लोभमा पार्टीको विधानको नीति, नियमसमेत मिच्दै लामो समयदेखि आफ्नो पार्टीमा योगदान पु¥याएका…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

बिजयनगरमा माओवादी केन्द्रको राजनैतिक प्रशिक्षण सम्पन्न

कपिलवस्तुको बिजयनगर गाउपालिकामा नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र)को बृहत्त राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कृष्णध्वज खड्काले वर्गिय समानताको लागी माओबादी केन्द्र जनयुद्ध लडेको बताउँनुभयो । हजारौ सहिदहरुकै…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

माओवादी र समाजवादीका लागि कांग्रेसमा आगो लगाउँदैनौं : बलायर

डडेल्धरा- नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले अरूका लागि आफ्नो पार्टीमा आगो नलगाइने बताएका छन् । प्रदेशमा कांग्रेस एक्लै निर्वाचन लड्न सक्षम भएको बताउँदै उनले कुनै पार्टीसँग तालमेल गर्न जरुरी नरहेको बताए । ‘कांग्रेसका कार्यकर्ताले तालमेल…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

आधारभूत सिलाई कटाई सिप विकास स्तरोन्नती तालिम सम्पन्न

कृष्णनगर, कपिलवस्तु चैत्र १४ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ बेदमउ तथा वडा नं ४ सिर्सिहवामा सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत ४५ दिने आधारभूत…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

सबै दलले गठबन्धन गरेपनि एमालेलाई हराउन अध्यक्ष ओलीको चुनौती

कपिलवस्तु नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन मात्रै होईन मुलुकका सबै राजनैतिक दलको महागठबन्धन निर्माण गरे पनि नेकपा एमालेलाई परास्त गर्न नसक्ने बताएका छन् । एमाले जिल्ला कमिटि कपिलवस्तुद्धारा आयोजित पार्टी प्रवेश…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

कपिलवस्तु नगरपालिकाका पुर्व २ मेयर, ५ वडा अध्यक्ष सहित हजारौं कार्यक्रर्ता एमाले प्रवेस ।।

कृष्ण पौडेल विजयनगर । नेकपा एमालेद्धारा तौलिहवामा आयोजित पार्टी प्रवेश तथा विशाल जनसभा कार्यक्रममा कपिलवस्तु नगरपालिकाका दुईजना पुर्व मेयर सहित ५ वडा अध्यक्ष एमाले प्रवेस गरेका छन् ।   कपिलवस्तु नगरपालिकामा स्वतन्त्र उमेद्धार भएर मेयर जितेका…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

हुलाकी राजमार्गको गफ चुट्ने काँग्रेस, कालोपत्रे गर्ने एमाले ः नेता अधिकारी

कपिलवस्तु । एमाले केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला ईन्चार्ज बलराम अधिकारीले कपिलवस्तुको विकासको लागि एमालेलाई जिताउनु पर्ने बताउनु भयो । कपिलवस्तुमा एमाले नेतृत्वको सरकारको वेला विकासको चर्चा गर्दै स्थानीय निर्वाचनमा एमालेले जित्ने दाबी गर्नु भयो ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

कृष्णानगर भ्रष्टाचार मुक्त बनाउनको लागि जसपा रोजौ:- प्रवक्ता पठान

कृष्णानगर/कपिलवस्तु कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका वडा नं २ गोलघरमा जनता समाजवादी पार्टी नेपालको वृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रम समपन्न भएको छ l कार्यक्रमको अध्यक्षता जसपा कपिलवस्तु क्षेत्रीय अध्यक्ष जगदम्बा प्रसाद चौधरीको अध्यक्षता तथा जसपा नेपालका…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि