कपिलवस्तु । प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्ता तथा कांग्रेस कपिलवस्तुका हस्ती कुनाल प्रताप शाह सहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु आउँदै छन् । एमाले लुम्बिनी प्रदेश कमिटीले…
शहबाज खान, कपिलवस्तु । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश इन्चार्ज तथा पुर्व मंत्री चक्रपाणी खनाल (बलदेव) ले जनताको विकास चाहने पार्टी नेकपा माओवादी केन्द्र पार्टी मात्र भएको बताउनु भएको छ । पुर्व मंत्री बलदेवले देशको चौतर्फी…
कपिलवस्तु – नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको एक सातादेखि जारी केन्द्रीय समितिको बैठक आज सकिदै छ। त्यसअघि महासचिव विप्लवले आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिन सुरु गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए। कपिलवस्तुको…
चिनियाँ विदेशमन्त्री वाङ यी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। एमाले अध्यक्ष केपी ओलीसँगको भेटलगत्तै वाङले माओवादी अध्यक्ष प्रचण्डसँग होटेल मेरियटमा भेटवार्ता गरेका हुन्। तीनदिने भ्रमणका लागि शुक्रबार साँझ काठमाडौं आएका…
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले आफू गठबन्धनको पक्षमा नरहेको बताएका छन्। पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। कांग्रेससँग एक्लै लडेर चुनाव जितेको इतिहास रहेको भन्दै स्नेहीले सधैँ अरूको बैसाखी…
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भएकाले त्यसविरुद्ध जनमत सिर्जना गर्न एकीकृत समाजवादी गठन भएको बताएका छन् । आज उनले पात्रको विकृत मानसिकता भएमा समाजवाद वा…
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा ल्याउने अन्तिम तयारी थालेका छन्। प्रधानमन्त्री देउवाले भारत भ्रमणमा जानुअघि नै लोसपालाई सरकारमा ल्याउने तयारी थालेका हुन्। यसबीच उनीहरुबीच निरन्तर सम्बादसमेत भइरहेको छ।…
लखनऊ/भारत,चैत्र १३ । उत्तर प्रदेशका १५ करोड गरिब जनताले आगामी तीन महिनासम्म नि:शुल्क रासन पाउने छन्। मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो नयाँ मन्त्रिपरिषद्को पहिलो निर्णयको जानकारी दिएका छन् । मुख्यमन्त्रीले भने, ‘आजको मन्त्रिपरिषद्ले आगामी ३ महिनासम्म निःशुल्क…
कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र)को नगर स्तरीय बृहत्त राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य जयपुरी घर्ति गाउँ गाउँमा जनताको घर दैलोमा पुगी पार्टि निति…
काठमाण्डौ । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्दै हुनुहुन्छ । मन्त्री वाङले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ…