सीमा सुरक्षा गर्न बीओपी स्थापनालाई सरकारले प्राथमिकता दिएको छ : गृहमन्त्री खाण

नवलपरासी – गृहमन्त्री बालकृष्ण खाणले सरकारले सीमा सुरक्षाका लागि बीओपी स्थापनाकाे कामलाई प्राथमिकता दिएको बताउनुभएको छ । आज बुधवारदेखि नवलपुरको कावासोतीमा सुरु भएको नेपाल आदिवासी जनजाति महासङ्घको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै गृहमन्त्री खाणले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

राप्रपाका अध्यक्ष लिङ्देन र मेयर राणाकाे कपिलवस्तुमा आमसभा

कपिलवस्तु, चैत्र ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन कपिलवस्तु आउनु हुने भएको छ । राप्रपा कपिलवस्तुले बाणगंगाको चारनम्बर जीतपुरमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देन कपिलवस्तु आउनु लाग्नु भएको हो ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

आजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयनको सम्बन्धमा सातवटै प्रदेशमा अन्तरक्रिया हुँदै

काठमाण्डाै – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयनको सम्बन्धमा सातवटै प्रदेशमा अन्तरक्रिया गर्दैछ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा निर्वाचन विज्ञहरुको सहभागितामा सातवटै प्रदेशका १५ जिल्लामा आजदेखि…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

वडा नं ८ का अध्यक्ष अहिर सहित २०५ नेपाली कांग्रेसमा प्रवेश

नवराज पौडेल, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष शंकर अहिर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । शिवराज नगरपालिका वडा न। ८ को कार्यालय विसनपुरले आयोजना गरेको पार्टीको बृहत आम भेला तथा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

मओवादीमा भागाभाग , पुर्व सभामुख महराका सचिवद्वारा पार्टी परित्याग

दांग । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका स्वकीय सचिव तथा घोराही उपमहानगरपालिका इञ्चार्ज प्रमोद शर्माले मंगलबार बिहान सामाजिक सञ्जालबाट पार्टी त्यागेको घोषणा गरेपछि जिल्लाको राजनीतिमा हलचल भएको छ ।हिजो सोमबार गरिएको दाङ जिल्लाको जिम्मेवारी बाँडफाँडका…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चीनियाँ लगानीको हिसाब खोई ? एमसीसी भन्दा बिआरआई राष्ट्रघाति हाे कि ?

  माेहन प्रभाकर अमेरिकी अनुदान एमसीसीलाई मानव ईतिहासमै सबसे बेसी अप्रिय र राष्ट्रीयता बिरोधी भनि चिच्याउनेहरु अनुमोदन भएसंगै निष्क्रिय देखिएका छन । चीनले खुलेरै त्यसको बिरुद्ध आफ्ना हरसम्भव बल लगाए । एमसीसी बिरुद्ध भएका सम्पूर्ण आन्दोलन…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

माओवादीले जनकपुरमा आज प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दै

काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गरी सत्तारुढ नेकपा माओवादी केन्द्रले आज (मंगलबार) जनकपुरमा मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दै छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर आज एमालेमा प्रवेश गर्दै

काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर आज (मंगलबार) नेकपा एमालेमा प्रवेश गर्दै छन । मंगलबार दिउँसो १ बजे एमाले मुख्यालयमा आयोजना हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिनेत्री करिश्मा मानन्धर लगायत उहाँको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नेपाली काग्रेस गाउँ गाउँमा सक्रिय,शिवपुरमा २ सय जना प्रवेश

नेपाली काग्रेसले शिवराज नगरपालिका १ शिवपुरमा आम भेला सम्पन्न गरेको छ । वडा कार्यसमितिको आयोजनामा सोमबार भएको भेला कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २ सय जना काग्रेसमा प्रवेश गरेका छन् । शिवपुरका युवा नेता बिनाद कुवर…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एनआरएनएको चुनाव तत्काल नगर्न अन्तरिम आदेश

ललितपुर – उच्च अदालत पाटनले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को यही चैत १० र ११ गते गर्ने भनिएको चुनावसम्बन्धी काम तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले आज साेमवार नेपालको संविधानअनुसार…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि