काठमाडौं : सत्तारुढ दल नेकपा (एमाले)ले संसदका आगामी बैठकहरू सहज ढङ्गले सञ्चालन हुने विश्वास लिएको छ। शुक्रवार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै एमालेका प्रमुख सचेतक महेश…
काठमाडौँ : राजसंस्था पुनःस्थापनाको मागसहित काठमाडौँमा भइरहेको ‘संयुक्त जनआन्दोलन’ले काठमाडौँको यातायात प्रभावित भएको छ। उनीहरूले गरेको प्रदर्शनले बिजुलीबजार-बबरमहल खण्डको मुख्य सडक कब्जा गरेको छ। आज पनि जारी आन्दोलनमा सहभागी राजतन्त्र पक्षधरले प्रदर्शन गर्दा उक्त सडकखण्ड कब्जा…
काठमाडौं : सत्तारुढ नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आगामी आर्थिक वर्षको बजेटमा खोट देखाउने ठाउँ नपाएपछि कतिपयलाई पीर–सुर्ता परेको टिप्पणी गरेका छन्। उनले बजेटबारे केही कुरा थाहा नहुनेले पनि अर्तिबुद्धि दिएको भन्दै कटाक्ष गरेका छन्। विभिन्न…
काठमाडौं : राष्ट्रिय स्वतत्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आर्थिक वर्षको अन्त्यतिर संसदीय समितिले अनुगमन र भ्रमण गर्न नहुने बताएका छन्।शुक्रवार सिंहदरबारमा बसेको संघीय संसदको संसदीय सुनुवाई समितिमा बोल्दै कार्यवाहक सभापति अर्यालले यस्तो धारणा राखेका हुन्।…
काठमाडौं : विपक्षी दलहरूले सदन खुलाउन भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाइन बनाएका छन्। शुक्रबार सभामुख देवाराज घिमिरेले सदनको अवरोध हटाउनेबारे दलका प्रमुख सचेतक तथा सेचतकहरूसँग छलफल गरेका थिए। त्यसक्रममा विपक्षी दलहरूले गृहमन्त्रीले…
काठमाडौं : सरकारले उपत्यकामा आगामी जेठ १८ गते आइतबार सार्वजनिक बिदा दिएको छ। मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका लागि काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ। थाहा खबर
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले संसद्को अवरोधबारे निर्णय लिन संसदीय दलको बैठक बोलाएको हो। जसअनुसार जेठ १९…
काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टी एकता गरेर आएकाे गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरूलाई जिम्मेवारी दिएकाे छ। शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेकाे पदाधिकारी बैठकले नेसपाबाट आएका १५ नेताहरूलाई केन्द्रीय सदस्य…
पर्सा : औद्योगिक नगरी वीरगञ्जका उद्योगी/व्यवसायीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट नयाँ उद्योग खोल्नका लागि प्रोत्साहन गर्ने किसिमको रहेको प्रतिक्रिया दिएका छन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष…
काठमाडौं : सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाउनु भएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध पार्ने भएपछि सभामुख घिमिरले कार्यव्यवस्था परामर्श समितिको बैठकअघि…