काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका सबै कुराहरूको जिम्मेवारी कांग्रेसले नलिने स्पष्ट पारेको छ। सोमवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण…
काठमाडौं : संघीय संसद्का दुई समितिको बैठक आज सोमबार बस्दै छ। अर्थ समिति र उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ। अर्थ समितिको बैठक दिउँसो १२ बजेका लागि…
काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बैठक शुरु भएको हो। गंगानारायण श्रेष्ठनेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताबारे निर्णय, पार्टीले चलाइइरहेको अभियानको समीक्षा र समसामयिक राजनीतिबारे छलफल गर्न…
काठमाडौं : विश्वबाट फासीवाद अन्त्य भएको ८० वर्ष पुगेको अवसरमा काठमाडौंमा पनि विशेष कार्यक्रम आयोजना गरियो। फ्रेण्ड्स अन क्लाउडले शनिबार आयोजना गरेको कार्यक्रममा कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल, पूर्व राजदूत टंक कार्की, पूर्व राजदूत…
पर्वत : नेपाल किसान महासङ्घ जिल्ला कार्यसमिति पर्वतले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष विभिन्न १२ बुँदे माग पेस गरेको छ। कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूसहितको टोलीले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेमार्फत मुख्यमन्त्रीलाई आफ्ना माग पेस गरेको हो। पेस…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा संसदीय दलको नेता फेर्न माग गरिएको छ। नेता यज्ञमणि न्यौपानेले पार्टी सभापति एवं दलका नेता रवि लामिछाने तत्काल जेलबाट नछुट्ने अवस्थामा दलको अर्को नेता चयन हुनुपर्ने धारणा सार्वजनिक गरेका छन्…
काठमाडौँ : गृहमन्त्री एवं काँग्रेस सांसद रमेश लेखकले काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका छन्। शनिवार जनकपुरमा पार्टीको मधेश प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले काँग्रेसका नेता, कार्यकर्ताले लामो समयसम्म पनि काँग्रेसको सरकार…
काठमाडौँ : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्ने फेसन भएको दावी गरेका छन्। शनिवार काठमाडौँमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौँ महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दावी…
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा त्यागको मूल्य खोज्न नमिल्ने बताएका छन्। कांग्रेस स्याङजाका पूर्वसभापति खगेन्द्रराज रेग्मीको स्मृति दिवसमा आयोजित एक कार्यक्रममा उनले राजनीतिमा त्यागको कुनै मूल्य नहुने बताएका हुन्। उपसभापति गुरुङले राजनीतिमा ‘मैले…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू कम रहेको बताएका छन् । शनिबार कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्।…