उपत्यकामा आइतबार सार्वजनिक बिदा

सेयर गर्नुहोस

काठमाडौं : सरकारले उपत्यकामा आगामी जेठ १८ गते आइतबार सार्वजनिक बिदा दिएको छ।

मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका लागि काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ। थाहा खबर

Facebook Comments Box