काठमाडौं : एकीकृत समाजवादी सर्लाहीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गर्नुलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिशोधका रुपमा अर्थ्याएको छ। शुक्रबार बसेको पार्टीको जिल्ला कमिटीको आकस्मिक बैठकले यस्तो निष्कर्ष…
काठमाडौं : प्रेस चौतारीले पत्रकारमाथि वरिष्ठ अधिवक्ता शम्भु थापाद्वारा भएको दुर्व्यवहारको निन्दा गरेको छ। बिहीबार आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय बाहिर फाेटाे पत्रकार उमेश कार्कीले तस्बिर लिइरहेका बेला क्यामेरामा हानेका थिए । शुक्रबार प्रेस चाैधरीका…
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक बाहिर जाने प्रवृत्ति घटाउन रोजगार बजारअनुसारको जनशक्ति विकास गर्नुपर्ने बताएका छन्। शुक्रवार काठमाडौँमा नेपाल आदर्श माविको ७५ औं वर्ष हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन्। पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् । सभापति…
काठमाडौं : सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आन्तरिक तयारी थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र संगठित क्षेत्रका कर्मचारीलाई…
विराटनगर : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक…
नमीन ढकाल| इलाम : २०५७ सालमा नेपाल सरकारले त्रिवेणी सांघाई समूहलाई ५० वर्षका लागि चिया बगान भाडामा दिएको छ। ६५ प्रतिशत स्वामित्व संघाई समूह र ३५ प्रतिशत नेपाल सरकारको हुने गरी इलाम र झापाका ७ वटा…
काठमाडौँ : आज पनि सूचना निकालेर साढे ३ बजेलाई सारिएको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन। आज दिउँसो १ बजेलाई बोलाइएको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि सभामुखले अढाइ घण्टा पछि बस्ने गरी निर्धारण गरिएको…
काठमाडौँ : नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ। पतञ्जलिको जग्गा सट्टापट्टामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ।…
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद नरबहादुर बिष्टले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताएका छन्। राष्ट्रियसभाको बिहीवारको बैठकमा बोल्दै सांसद बिष्टले गृहमन्त्रीको राजीनामाको माग दोहोर्याएका हुन्। भिजिट भिसाको आवरणमा मानव…