काठमाडौं : सरकार र व्यवसायीबीच सहमति भइसकेको अवस्थामा पनि सार्वजनिक यातायात नचल्नु दुर्भाग्यपूर्ण भएको सांसदहरूले बताएका छन्। मंगलवार संघीय संसद परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरूले यस्तो धारणा राखेका हुन्। नेपाली काँग्रेसका सांसद जीवन परियारले सहमति कार्यान्वयन…
भक्तपुर : गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले गणतन्त्रवादी आम जनताको हितमा अझ दत्तचित्त भएर लाग्नुपर्ने सुझाव दिएका छन्। भक्तपुर दरबारक्षेत्र परिसरमा सोमबार राति सम्पन्न ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रममा उनले नेपालमा संघीय लोकतान्त्रिक…
म्याग्दी : प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताए। अन्नपूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा आज अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले हिमाल आरोहणको जोखिम घटाउन सरकारले…
काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ। बैठक भोलि अपराह्न १ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले बताएका हुन्। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिने तर त्यसअघि आफूहरूका…
काठमाडौं : प्रतिनिधिसभाको बैठक दिउँसो सरेको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै दुई बजेलाई सारिएको हो। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदन चल्न दिएका छैनन्। उनीहरूसँग सभामुख देवराज…
काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरूले सार्वजनिक यातायात नचलाउनु गलत भएको चेतावनी दिएका छन्। सोमवार राति सरकार र यातायात व्यवसायीहरूबीच भएको सहमतिअनुसार यातायात व्यवसायीले यातायात सञ्चालन गर्नुपर्ने भए पनि हालसम्म सञ्चालन नभएको…
काठमाडौं : सांसदहरूले राइड सेयरिङलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन्। प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसदहरूले राइड सेयरिङलाई व्यवस्थित बनाएर अघि बढ्न सरकारलाई दबाब दिएका हुन्। उनीहरूले नश्चित कानून बनाएर व्यवस्थित गर्नेकुरामा भौतिक पूर्वाधार…
काठमाडौं :सङ्घीय संसद्का प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति वा आयोग गठनको माग यथावत् राख्ने भएका छन्। श्रम ऐन २०६४ आएदेखि हालका गृहमन्त्रीको कार्यकालसम्मको 'भिजिट भिसा प्रकरण'मा सम्बन्धित रहेर छानबिन समिति वा आयोग गठन…
काठमाडौं : नेकपा एमाले सांसद दयालबहादुर शाहीले समानुपातिक सांसदहरूमाथि हेपाहा प्रवृत्ति नदेखाउन चेतावनी दिएका छन्। मंगलवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले समानुपातिक सांसदहरूलाई सरकारले हेपेको बताएका हुन्। उनले ७० जना सत्तारुढ दलका समानुपातिक सांसदहरू रहेको…
काठमाडौं : मध्यपहाडी लोकमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको नेकपा माओवादी केन्द्रले सोमबारदेखि काठमाडौं उपत्यका केन्द्रित अभियान गर्दैछ। अभियान काठमाडौंको चन्द्रागिरिबाट सुरुवात गरिने भएको हो। अभियानको पहिलो कार्यक्रम चन्द्रागिरि नगरपालिका-४ थानकोटमा राखिएको माओवादी केन्द्र बागमती प्रदेश सचिव…