ऐतिहासिक पदक जितेकी एरिकालाई त्रिभुवन विमानस्थलमा स्वागत, तस्वीरहरू

काठमाडौं : कराँते खेलाडी एरिका गुरुङ विश्व करातेको सबैभन्दा कठिनमध्येको एक कराँते-१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक जितेर नेपाल फर्किएकी छिन्। एरिकाले आइतबार सम्पन्न महिला ६८ केजीमाथि तौल समूह अन्तर्गत कास्य पदकको खेलमा फ्रान्सेली पिए क्लेमेन्सलाई…

Kapilvastu Times

११ महिना अगाडि

प्रचण्डजी सम्पर्कमा आउनु भएन, उहाँहरूको ज्यादती सहेर अब संसद रोकिन्न : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद संचालनबारे प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्न खोजे पनि उनले नचाहेको बताएका छन्। एमाले अध्यक्षसमेत रहेका ओलीले सोमबार पार्टीको संसदीय दलको बैठकमा बोल्दै…

Kapilvastu Times

११ महिना अगाडि

यातायात मन्त्रालयमा सुरु भयो सरकार र यातायात व्यवसायीबीच वार्ता

काठमाडौँ : सरकार र यातायात व्यवसायीबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वार्ता सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वमा रहेको सरकारी वार्ता टोली र यातायात व्यवसायीबीच वार्ता सुरु भएको हो ।…

Kapilvastu Times

११ महिना अगाडि

विधेयकलाई समितिमा धेरै समय होल्ड गर्नु हुँदैन : प्रमुख सचेतक बर्तौला

काठमाडौँ : नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकलाई समितिमा धेरै होल्ड गर्न नहुने बताएका छन्। नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफलका लागि सोमवार…

Kapilvastu Times

११ महिना अगाडि

प्रचण्डजी सम्पर्कमा आउनु भएन, उहाँहरूको ज्यादती सहेर अब संसद रोकिन्न : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद संचालनबारे प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्न खोजे पनि उनले नचाहेको बताएका छन्। एमाले अध्यक्षसमेत रहेका ओलीले सोमबार पार्टीको संसदीय दलको बैठकमा बोल्दै…

Kapilvastu Times

११ महिना अगाडि

रास्वपाको सचिवालय र संसदीय दलको बैठक आज

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय र संसदीय दलको बैठक बोलाएको छ। सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाएको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए। यो बैठक भिजिट भिसा प्रकरण र गृहमन्त्री…

Kapilvastu Times

११ महिना अगाडि

९ दिने चीन भ्रमण सकेर स्वदेश फर्किँदै पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं : ९ दिने चीन भ्रमण सकेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कंदै हुनुहुन्छ । उहाँ छेन्दु हुँदै बिहान साढे १० बजे त्रिभूवन अर्न्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भण्डारीको सचिवालयले जनाएको छ। एमाले पूर्वउपाध्यक्ष समेत रहनुभएकी भण्डारी…

Kapilvastu Times

११ महिना अगाडि

गृहमन्त्रीसँग वार्ताका लागि मन्त्रालय पुगे यातायात व्यवसायी

काठमाडौं : गृहमन्त्री रमेश लेखक र आन्दोलनरत यातायात व्यावसायीबीचको वार्ता जारी छ। गृहमन्त्रालयमा दुवै पक्षबीच छलफल जारी रहेको छ। विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका छन्। आज देशभरि नै सार्वजनिक यातायात ठप्प रहेको छ। विशेष…

Kapilvastu Times

११ महिना अगाडि

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बस्नेगरी बैठक बालाइएको हो। बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले संसदमा प्रस्तुत गरेको बजेटका सम्बन्धमा छलफल हुने प्रमुख सचेतक…

Kapilvastu Times

११ महिना अगाडि

आज राजदरबार हत्याकाण्डको २४ औं स्मृति दिवस

पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औं स्मृति दिवस आज मनाइँदै छ। विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो। त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी…

Kapilvastu Times

११ महिना अगाडि

1 22 23 24 25 26 516