काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अधिकारको पक्ष भन्दैमा कोही पनि व्यक्तिलाई जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सरकारलाई सह्य नहुने बताएकी छन्। शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएकी हुन्। उनले…
काठमाडौं : सभामुख देवराज घिमिरेले सरकारलाई संसद्प्रति जवाफदेही बनाउन आग्रह गरेका छन्। शुक्रवार काठमाडौंमा आयोजित संसदीय प्रभावकारितामा महिला माननीय सदस्यहरूको भूमिका विषयक छलफलमा बोल्दै सभामुख घिमिरेले सरकारलाई संसद्प्रति जवाफदेही बनाउनुपर्नेमा जोड दिए। उनले सांसदहरूलाई सरकारलाई संसद्प्रति…
काठमाडौं : पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार समातिएका छन्। पूर्वसांसद समेत रहेका रौनियारलाई आज (शुक्रबार) बानेश्वरबाट नियन्त्रणमा लिइएको प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँके नेपालगञ्जमा ठगीसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता…
पोखरा, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार गठनको ६ महिनाको अवधिमा सरकारले महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको बताउँदै दृढ इच्छाशक्ति, इमानदार प्रयास र पहलकदमीबाट जस्तासुकै चुनौतीलाई पनि अवसरमा बदल्न सकिने बताउनुभएको छ । शुक्रबार पोखरामा आयोजित अन्तर…
हेटौँडा, । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका ११ मा यात्रु बस दुर्घटना हुँदा ३७ जना यात्रु घाइते भएका छन् । नारायणगढबाट जनकपुरका लागि आएको ना ६ ख ९८०४ नम्बरको बस शुक्रबार दिउँसो अनियन्त्रित भएर सडकबाट करिब…
काठमाण्डाै - कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले अर्थतन्त्रलाई बलियाे बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने बताउनु भएकाे छ । राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले खुमलटारमा आयाेजना गरेकाे २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मा…
काठमाण्डाै – पछिल्लो समय नयाँ राहदानी (पासपाेर्ट) लिनेहरूको सङ्ख्या बढ्दै गइरहेको छ । राहदानी विभागका अनुसार गएकाे जेठ महिनामा मात्रै एक लाख ४७ हजार जनाले राहदानी लिएका थिए । यसमध्ये ६३ प्रतिशतले नयाँ राहदानी लिएका छन्…
काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका विभिन्न भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्न सक्ने बताउनुभएको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले आदिवासी जनजातिको भाषा र…
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप छनोटको 'प्लेअफ' खेलमा अमेरिकाले आयरल्यान्डलाई १ सय ९७ रनकाे लक्ष्य दिएकाे छ । हरारेमा टस हारेर ब्याटिङ गरेकाे अमेरिका ४२ ओभर ४ बलमा १ सय ९६ रनमा अलआउट भयाे । अमेरिकाका…
काठमाण्डाै - पाल्पा, अर्घाखाँची, रुपन्देही र प्युठानका नदी तथा खोलामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यी जिल्लामा मध्यमदेखि ठूलो वर्षा भएकाले बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । महाशाखाले यी जिल्लाका तिनाउ…