१५ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न सम्पूर्ण देशवासीहरुमा आह्वान गरेका छन् । जलवायु अनुकूलित धानका जातहरु, उत्पादन प्रविधिहरुको विकास र अवलम्बनमार्फत् दिगो रुपमा धान उत्पादन बढाउन सकिने…
मान्म : कालीकोटका पाँच स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन्। पचालझरना, पलाता, सान्नित्रिवेणी, रास्कोट र नरहरिनाथमा कालाजारका बिरामी फेला परेका हुन्। जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतका अनुसार यस वर्ष आठ महिला र १२ पुरुष…
एजेन्सी यमनको हुथी विद्रोही समूहले सरकारी सेना र साउदी अरब नेतृत्वको गठबन्धनविरुद्ध पुनः युद्ध सुरु गर्ने चेतावनी दिएको छ । शान्ति वार्ताका क्रममा गठबन्धनले बेइमानी गरेको आरोपसहित यो समूहले यमनबाट गठबन्धन सेनालाई निष्कासित गर्न र नयाँ…
काठमाण्डाै - आईसीसी विश्वकप छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा घरेलु टोली जिम्बावेले ओमानलाई १४ रनले हराएको छ । लगातार पाँच जितसहित जिम्बावे आउँदो अक्टोबर र नोभेम्बरमा भारतमा हुने विश्व कप नजिक पुगेको छ । हिजो…
काठमाण्डाै - एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपमा समूह चरणको अन्तिम खेलमा आज नेपाल र घरेलु टोली मलेसिया खेल्दैछन् । खेल मलेसियाको राजधानी क्वालालम्पुरको बायुमास ओभलमा बिहान सवा ७ बजेदेखि सुरु हुनेछ । समूह ‘ए’ को…
काठमाण्डाै - पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक १८ घण्टादेखि अवरुद्ध छ । हिजो दिउँसो साढे १ बजेदेखि बन्द भएको सडक अझै खुल्न सकेको छैन । पहिरो पन्छाउन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । हिजो…
काठमाण्डाै - कर्णाली प्रदेशको जुम्लाबाहेक नौ जिल्लामा आज सार्वजनिक बिदा छ । कर्णाली प्रदेश सरकारले आज राष्ट्रिय धान दिवस मनाउन जुम्ला बाहेकका नौ जिल्लामा सार्वजनिक बिदा दिएको हो। जुम्लामा भने हरेक वर्ष चैत १२ गते धान…
काठमाण्डाै - देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा अहिले पनि पानी परिरहेको मौसमविद्ले जानकारी दिएका छन् । केही ठाउँमा ठूलो वर्षा समेत भएको छ । मौसमविद् विनु…
जनकपुरधाम : आजभन्दा १५/१६ वर्षअघि मागेर खाने, भूमिहीन, कुष्टरोग प्रभावितलाई लक्षित गरी जनकपुरधाममा बनाइएको कोडियाबस्ती संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। समाजसेवी जमिरियादेवी कुर्मिनीले जनकपुरधाम उपमहानगरपालिका–७ मा निर्माण गरेको बीस कोठे भवनसहितको संरचना उनको निधनपछि संरक्षणको अभावमा…
पोखरा : सातै प्रदेशका मुख्यमन्त्री आज पोखरामा भेला हुँदैछन्। गण्डकी प्रदेशको अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्री पोखरामा भेला हुन लागेका हुन्। प्रदेशले पाउनुपर्ने अधिकार, एकीकृत विकास मोडललगायत विषयमा भेलामा छलफल हुनेछ। मुख्यमन्त्रीहरूको भेलामा प्रदेश सरकारका समस्या सुन्न…