गर्मीयाममा आँखामा देखिने समस्या र जोगिने उपाय

बढ्दो गर्मीसँगै पानी पर्न थालेपछि ब्याक्टेरिया र भाइरसको सङ्क्रमण फैलिने जोखिम बढ्छ । त्यसैले यो बेला अरु सङ्क्रामक रोग जस्तै आँखासँग सम्बन्धित भाइरल रोग फैलिन सक्ने जोखिम पनि बढेको छ। अस्पतालहरुमा पनि आँखाको समस्या लिएर आउने…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

लुम्बिनीमा दुई वटा मन्त्रालयकाे नाम फेरियो

दाङ – लुम्बिनी प्रदेश सरकारले दुई वटा मन्त्रालयको नाम फेरेको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय बनाउने निर्णय गरेको छ । त्यसैगरी आर्थिक…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

आज हरिशयनी एकादशी, चतुर्मास व्रत प्रारम्भ

काठमाडौं : असार शुक्ल एकादशीका दिन आज घर घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ। हरिशयनी अर्थात् विष्णु आजका दिनदेखि चार महिनासम्म सुत्ने भएकाले असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मास भनिन्छ।…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

आज बकर इद, सार्वजनिक बिदा

काठमाडौं : मुस्लिम समुदायले आज इद–उल अजहा (बकर इद) मनाउँदैछन्। मुस्लिम समुदायको दोस्रो ठूलो चाड बकर इदका अवसरमा इस्लाम धर्मालम्बीहरहरूले खसी वा भेँडाको बली दिने प्रचलन छ। इब्राहिमले सपनामा आफ्नो छोरा इस माइललाई ईश्वरको आदेशानुसार बली…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

राष्ट्रपति पौडेलद्वारा बकर इदको शुभकामना

काठमाडौ‌ : राष्ट्रपति रामचन्द्र पौडेलले इद–उल–अजहा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। मुस्लिम समुदायको महान् पर्व इद–उल–अजहा (बकर इद) को अवसरमा शुभकामना व्यक्त गर्दै इस्लाम धर्मावलम्बीले मनाउने यस…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

एशियाडका लागि नेपालका चार खेलाडी छनोट

काठमाडौं : चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुद (एशियाड) प्रतियोगिताका लागि भारोत्तोलनका चार खेलाडी छनोट भएका छन् । अन्तिम छनोट प्रतियोगिताबाट दुई पुरुष र दुई महिला गरी चार खेलाडी छनोट भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

आज यी तीन प्रदेशमा भारी वर्षा, अन्यत्र सामान्यदेखि मध्यम

काठमाडौं : बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा बिहीबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसाार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका १–२ स्थानमा…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

यस्तो महत्त्व छ एकादशीको

काठमाडौं : चान्द्रमानको पात्रोअनुसार एकादशी महिनाको दुईपटक आउँछ। शुक्ल पक्षमा एउटा र कृष्ण पक्षमा अर्को।   यो भगवान् विष्णुसँग सम्बन्धित तिथि हो। एकादशीमा भगवान् विष्णुको पूजा आराधना र माहत्म्य पाठ गर्नाले विविध फल पाइने पुराणमा उल्लेख छ। सनातन समाजमा वैष्णव सम्प्रदायको…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

घोराही उपमहानगरको बजेटप्रति असहमति जनाउँदै वडाध्यक्षले दिए राजीनामा

दाङ : घोराही उपमहानगरपालिका–८ का अध्यक्ष जितेन्द्र शाहले बजेटप्रति असन्तुष्टि जनाउँदै राजनीनामा दिएका छन्। आफूले उपमहानगरमा पठाएका २६ मध्ये एउटा पनि योजना नपरेको भन्दै उनले राजीनामा दिएका हुन्। एमालेबाट वडाध्यक्ष निर्वाचित उनले उपमहानगरको मेयरमा आफ्नै पार्टीको…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

साउदीको अमेरिकी वाणिज्य दूतावासनजिक गोली चल्दा एक नेपालीको मृत्यु

काठमाडौं : साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासमा गोली चल्दा एक नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ। हतियारधारी आक्रमणकारीको पनि मृत्यु भएको छ। दोहोरो गोली हानाहानमा गम्भीर घाइते भएका वाणिज्य दूतावासका सुरक्षा गार्डमा कार्यरत एक नेपाली…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि