काठमाडौं, असार २१ । ज्वाइँलाई छोरा भनेर नागरिकताको प्रमाणपत्र दिन किर्ते काम गरेको आरोपमा नेपाली कांग्रेसका नेता भीमबहादुर खड्कासहित तीन जना पक्राउ परेका छन । पक्राउ पर्ने कांग्रेस नेता खड्का दाङको राजपुर गाउँपालिका वडा नम्बर ७…
काठमाडौँ । पार्टी विभाजनका लागि जसपाका दुवै पक्ष सहमत भएको छ । मंगलबार निर्वाचन आयोगमा जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षबीच भएको छलफलमा जसपाको विभाजन सम्बन्धी प्रक्रियामा अगाडी बढ्न दुवै पक्ष सहमत भएका हुन्…
अमेरिकी अगुवाइमा अघि सारिएको यो अवधारणाको असर चीनको छिमेकी तथा ‘बिथ्रिडब्लु’को लक्षित मुलुकका रूपमा नेपाललाई पनि पर्ने विज्ञहरूको भनाइ बिथ्रिडब्लु अवधारणा : ल्याटिन अमेरिकादेखि क्यारेबियन, अफ्रिका हुँदै एसिया प्रशान्त क्षेत्रसम्मको वैश्विक अवधारणा हो, विश्वका निम्न तथा…
बुद्धिप्रसाद शर्मा गफ गरेर जनता बेवकुफ बनाउने नेपालका कम्युनिस्ट नेताहरूले काम गरेर देखाउने चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूबाट धेरै कुरा सिक्न सक्छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का कडा आलोचक मानिने चिनियाँ मूलका अमेरिकी प्राध्यापक मिन्सिन…
महोत्तरी । मनसुनी वर्षा दरकिएर छाना चुहिँदैछ। पानीको भेल घरभित्र छिरेको छ। त्यही टहरामा अनिदो रात काट्दैछिन् ६ दिनकी सुत्केरी सरिता सादा। हावाहुण्डरी बौलाएर छाप्रो उडाउला जस्तो गर्छ। नवजात शिशुलाई काखमा च्यापेर उनी ज्यान जोगाउन…
जनता समाजवादी पार्टी नेपालमा देखिएको विवाद समाधानका लागि निर्वाचन आयोगले भोलि महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षलाई बोलाएको छ । भोलि आयोगमा हुने छलफलले पार्टीमा सहमति गरेर एकीकृत भएर जाने अथवा अलग भएर जाने…
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीले मंगलबार नेपालसहित विश्वका १६० भन्दा बढी मुलुकका राजनीतिक दलका नेताहरुको उच्चस्तरीय भर्चुलअल सम्मेलन गर्दैछ । पार्टी स्थापना भएको १०० वर्ष पुगेको अवसरमा आयोजित ‘वर्ल्ड पोलिटिकल पार्टिज समिट’मा नेपालका प्रमुख राजनीतिक…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विदेशी ऋणको पासोमा नपर्ने बताए । शुक्रबार एक कार्यक्रममा वोल्दै प्रधानमन्त्री ओलीले अनावश्यक ऋण लिएर त्यसको वोझ नेपालले नउठाउने दावी गरे । ओलीले शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनमुलक क्षेत्रका…
काठमाडौं । नेपाल–भारत रेलवे सर्भिस एग्रिमेन्ट संशोधन हुने भएको छ । संसोधन भएपछि नेपाली व्यवसायीले जुनसुकै कार्गो रेलमार्फत भारतबाट सामान ल्याउन पाउँनेछन् । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले संशोधनको ड्राफ्ट भारत सरकारलाई पठाएको मन्त्रालयको एक अधिकारीले…
अजय मिश्रा कृष्णनगर/कपिलवस्तु अषाढ २० कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डानगर स्थित आयशा गर्ल्स कालेजमा मुस्लिम आयोगको आयोजनामा अगामी जनगणना सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ। मुस्लिम आयोगका सदस्य माननीय मोहम्मददीन अलीको अध्यक्षता प्रमुख अतिथीमा…