काठमाडौं । भारत सरकारले आधार कार्ड वा कुनै पनि भारतीय परिचयपत्र नभएका नेपालीलाई नेपाली नागरिकताको प्रमाणपत्र वा राहदानीका आधारमा खोप लगाउने व्यवस्था गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी क्षेत्र उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट यसको…
काठमाडौं । नेपाल प्रहरीले काठमाडौँको ठमेलबाट जुवा खेलिरहेका पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बुधबार राति करिब १० बजे सम्पत्ति हार जीत हुने गरी ठमेल जेपी मोडमा चिनियाँ नागरिकहरु जुवातास र सट्टाबाजी खेलिरहेको…
काठमाडौं । सन् २०१९ को मे महिनामा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भएयता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक आफ्नो मन्त्रीमण्डल हेरफेर गरेका छन् । विशेषत: कोभिडको दोस्रो लहरलाई राम्रोसँग व्यवस्थापन गर्न नसकेका कारण सरकारको ब्यापक आलोचना…
काठमाडौँ । नेकपा माओवादी केन्द्रले एक सहिद पत्नीलाई आफूले पार्टी नछाडेको स्पष्टीकरण दिँदादिँदै पनि कारबाही गरेर पार्टीबाट गलहत्त्याएको खुलासा भएको छ । रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख रहेकी कान्ति देवीलाई माओवादी केन्द्रले यसरी अपमानपूर्वक ढङ्गले कारबाही…
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का नेता उमाशंकर अरगरियाले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेश भए देश निर्दलीयतातिर उन्मुख हुने बताएका छन् । केपी ओली नेतृत्वको सरकारमा यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका अरगरियाले विभिन्न…
हङकङ । हङकङमा ६ जना स्कुले बालबालिकासहित ९ जना व्यक्ति शक्तिशाली विस्फोटक पदार्थ बनाउन लागिरहेको आरोपमा पक्राउ परेका छन् । उनीहरुमाथि प्रहरीले आतंकवादी अभियोगमा पक्राउ गरेको मंगलबार घोषणा गरेको छ । उनीहरुलाई प्रहरीले सोमबार नै पक्राउ…
काठमाडौं ।अपरिपक्व कुटनीतिका कारण सरकारका सबै कुटनीतिक प्रयासहरु असफल भएको टिप्पणी उनले गरे । दक्षिण एशियाको सन्र्दभमा अमेरिकी सरकारको सहजीकरणमा २५ लाख डोज बंगलादेशलाई उपलब्ध भएको र सोही परिमाणमा पाकिस्तानलाई पनि उपलब्ध भएको, भुटानलाई डेनमार्क सरकारले…
काठमाडौं । सत्तारुढ नेकपा एमालेमा आवद्ध पूर्वमाओवादी नेताहरुले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । माओवादी परित्याग गरेर एमालेमा गएको रामबहादुर थापा बादल समूहका नेताहरुले बुधबार आयोगमा…
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिमाञ्चलमा निर्वासनमा बसेका तिब्बतियन धर्मगुरु दलाई लामालाई जन्मदिनको शुभकामना दिएका छन्। मंगलबार लामाको ८६ औं जन्मदिन थियो। मोदीले उनलाई फोन गरेर जन्मदिनको शुभकामना दिएका हुन्। उनले यो कुरा सामाजिक सञ्जाल…
काठमाडौँ ।प्रहरीले कस्तुरीको २० थान बिना र बाघको छालासहित चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । सोमबार राति महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको विशेष टोलीले ठमेल क्षेत्रबाट ४ जना चिनियाँलाई पक्राउ गरेको हो । दुई…