कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय परिवारहरुमा राहत वितरण गरिएको छ। भारतको बरेलीमा रहेको मुस्लिम समुदायको ठुलो धार्मिक आस्थाको केन्द्र मर्कजे अहले सुन्नत दरगाहें आला हजरतको सहयोग…
काठमाडाैं । जनता समाजबादी पार्टी (जसपा) को उपेन्द्र यादव समूह सरकारमा जाने भएको छ । सो समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । जसपाको तत्काल कायम रहेको…
काठमाडौं । चीनले चक्रपथ विस्तार आयोजनामा तत्काल काम शुरु गर्न इन्कार गरेको छ । चक्रपथको कलंकी-महाराजगञ्ज-धोबीखोला खण्ड विस्तारको काम शुरु गर्न सरकारले आग्रह गरेपछि चीनले सडक क्षेत्रबाट बिजुलीको पोल नहटाइएको भन्दै प्राविधिक तथा निर्माण टोली पठाउन…
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनलाई कोरोना भाइरसको उत्पत्तिबारे दोस्रो चरणको अनुसन्धानमा थप सहकार्य गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेससले थप पहुँच र पारदर्शिताको लागि चीनसँग आग्रह गरेका हुन्…
राैतहट , साउन २ । रौतहटको देवाही गोनाही नगरपालिकामा एक हप्ताभित्रै दोस्रो दलित महिला बलात्कारको सिकार भएकी छन् । प्रहरीका अनुसार देवाही गोनाही–१ का ४० वर्षीय राकेश राउत कुर्मीले गएराति सोही वडाकी ३० वर्षीय पासवान थरकी…
‘आफ्नै सरकार ढाल्ने नाइके, लाजसरम पचेका, गद्दार …’ यो गाली आफ्नै निजी निवास बालकोटको बरन्डामा उभिएर अस्ति असार ३० गते केपी ओलीले आफ्ना समर्थकहरूबीच सहकर्मी माधव नेपाललाई गरेका हुन् । ‘माधव नेपाल – मुर्दावाद !…
काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी पार्टी नै फुटाउनेसम्मको अवस्थामा पुगेका छन् ।अध्यक्ष यादवले ७ मन्त्री र एक राज्यमन्त्री मागेका छन् । यस्तो भएमा उनी महन्थ ठाकुर समुलाई छोडेर सरकारमा…
काठमाडौँ । भेरोसेल खोपको मौज्दात सकिएपछि काठमाडौं जिल्लामा खोप अभियान स्थगन गरिएको छ । असार २९ गतेदेखि भेरोसेलको पहिलो मात्राको खोप अभियान सञ्चालन भइरहेको थियो । खोप साउन २ गतेसम्म दिने भनिएको थियो । स्वास्थ्य कार्यालय…
काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि बधाई दिन बिर्सेकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार भएको भेटमा राजदूत यान्छीले नेपाललाई कोभिड–१९ विरुद्धको सहयोग जारी राख्ने…
अरुण श्रीवास्तव / ताैलिहवा, साउन १ । कपिलवस्तु जिल्लाकी एक महिलाले ब्लाउजभित्र लुकाई ल्याउँदै गरेको ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । कपिलबस्तु नगरपालिका वडा नं. २ बर्दहवा स्थित सडकमा सवारी साधन तथा मानिसहरु चेकजाँच…