कृष्ण यादव । कपिलबस्तुमा दैनिकी ज्याला (मजदुरी) गरेर खानुपर्ने मजदुर तथा बिपन्न परिवारका लागी अस्टे«लिया बाट माइलिन भन्ने दाता तथा वहाको टीमले आज कपिलबस्तु नगरपालिका वडा नं. १,२ र ३ का २० गरिव परिवारलाई राहत पु–याएको…
[caption id="attachment_10751" align="aligncenter" width="1230"] तस्बिर : अनलाइन खबर[/caption] काठमाडौं । विश्व कम्युनिस्ट आन्दोलनमाथि लेखिएको चन्द्रदेव जोशीको एक लाख ८८ हजार शब्दको पुस्तकको निचोडले भन्छ– नेपालमा कम्युनिस्ट पार्टीको जन्म संकीर्णताको आधारमा भएको थियो । आगामी महिना प्रकाशित…
[caption id="attachment_10747" align="aligncenter" width="890"] तस्बिर : अनलाइन खबर[/caption] काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले भेटवार्ता गरेका छन् । भट्टराईलाई भेट्न विप्लव र नेता…
कमलेश चन्द्र गुप्ता कपिलवस्तु कपिलवस्तुको भिल्मीमा आगलागी भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वार्ड नं.६ भिल्मीमा गए रति करीब २ बजे आगलागी भएको हो । राति २ बजे लागेको आगो करीब साढ़े ४ बजे नियन्त्रणमा आएको…
झापा । संसद विघटनविरुद्ध परेको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले परमादेश नै जारी गरिदिएपछि नेपालमा बदलिएको राजनीतिक परिघटनापछि स्वेच्छाचारी तरिकाले एकलौटी ढंगले कानूनको बर्खिलाप गर्दै एक पछि अर्को निरंकुश कदम चाल्न उद्दत निवर्तमान प्रधानमन्त्री केपी शर्मा…
काठमाडौँ। लामै उतारचढावपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा २९ असारमा पद तथा गोपनीयताको शपथ लिए। झन्डै दुई तिहाइको प्रचण्ड बहुमत सहित सत्ता रोहण भएको केपी ओली नेतृत्वको सरकार आफ्नै भारले थिचिएर पाँच वर्षको कार्यकाल पुरा नगरी…
कृष्णनगर। ओली सरकार द्वारा विघटन संसद लाई अदालतले पुर्नस्थापित गरेकोमा लुम्बिनी प्रदेशको कपिलवस्तु कृष्णनगरमा जनता समाजवादी पार्टी, नेपालको नेताहरुले सर्वोच्चको निर्णय लाई स्वागत गरेर मिठाई र केक काटेर मनाएको रहेछन् । कार्यक्रममा जनता समाजवादी पार्टी नेपालको…
कपिलवस्तु असार ३१। कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ बहादुरगन्जमा रहेको शिवराज अस्पताल प्रशासनको लापरवाहीका कारण ५ बर्षका एक बालकको ज्यान गएको छ । मंगलबार राति कृष्णनगर १ डुमाई घर भएका मन्टु उपाध्यायको ५ वर्षिय छोरा एस उपाध्याको…
पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तमा एक ‘बस दुर्घटना’ मा कम्तीमा १३ जनाको मृत्यु भएको छ जसमध्ये ९ चिनियाँ नागरिक छन् । उनीहरु डासू बाँध परियोजनामाथि काम गरिरहेका थिए । चीनले यो दुर्घटनालाई बम बिस्फोट बताएका छन् जबकी…
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई ज्ञापन दिएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर उनले बधाई तथा शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयको समेत…