काठमाडौं ,असार ६ ।रेशम चाैधरीकाे मुद्दा फिर्ता लगायत मधेशका समस्या समाधानका लागि महन्थ ठाकुरले प्रधानमन्त्री देउवालाई भेटेर माग सम्बाेधन गर्न ध्यानाकर्षण गराएका छन। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।…
काठमाडौं, साउन ६ । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको चिनियाँ खोप एसियामा निकै महत्वपूर्ण बनेको छ । लाखौं मानिसहरुले चिनियाँ कम्पनी निर्माता सिनोभ्याक वा सिनोर्फमले विकास गरेको खोप लगाइसकेका छन् । तर पछिल्लो केही समययता चिनियाँ खोपको…
[caption id="attachment_10843" align="aligncenter" width="1200"] File pic[/caption] एजेन्सी । चीनले नयाँ रणनीति अन्तर्गत संसारभरका देशहरूमा जग्गा किन्दै छ। यस मिसनमा संलग्न चिनियाँ सरकारी एजेन्सीहरूले आक्रामक भई विदेश जग्गा अधिग्रहण गरिरहेका छन्। यी जग्गाहरू एशिया र अफ्रिकाका विभिन्न…
तीनबुँदे सहमतिको कार्यान्वयन र दोस्रो जनमत संग्रहको माग राख्दै विपल्वकाे भेटघाट तीव्र काठमाडौं । केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारसँग तीनबुँदे सहमतिमार्फत शान्तिपूर्ण राजनीतिमा आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरुले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्र…
नेपाल कसैका लागि फूलबारी बन्यो, कसैका लागि काँडाघारी [caption id="attachment_10833" align="aligncenter" width="400"] शक्तिकुमार वंशकार[/caption] नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो’ भनेर पृथ्वीनारायण शाहले भनेका थिए । तर, व्यवहारमा नेपाल सबै फूलको फूलबारी हुन…
जनकपुर । उपेन्द्र यादव पक्षकाे जसपा नेतृत्व रहेकाे प्रदेश २ सरकारले मन्त्रालयहरूको संख्या बढाएसँगै भौतिक पूर्वाधार तथा कर्मचारी व्यवस्थापनमा किचलो सुरु भएको छ । मन्त्रालयको संख्या बढाइए पनि भवन अभावसँगै सचिवलाई नै कार्यकक्षको अभाव देखिएको छ…
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले संविधान संशोधन र रेशम चौधरी लगायतका नेता कार्यकर्ताको रिहाइको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा ठाकुर…
उउउउउउउकपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले निर्माण गरेको सडक ५ महिनामै भत्किएको छ । नगरको वहुवर्षिय योजना अन्तर्गत शिवराज नगरपालिका ५ बुडिडहवा देखि सुन्दरपुर स्कुल सम्मको अधिकांश सडक भासिएको छ । २ सय ८७ मिटर लम्बाईको उक्त…
काठमाडौं । मन्त्रिपरिषद् निर्णयले भारतमा उडान थप ,बुधबार सार्वजनिक बिदा, दुई जिल्ला संकटग्रस्त क्षेत्र घोषणा गरेकाे हाे । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन ६ गते बुधबार इस्लाम धर्मावलम्बीको ठूलो पर्व बकर इदको उपलक्ष्यमा सार्वजनिक बिदा दिने…