[caption id="attachment_10879" align="aligncenter" width="650"] फायल तस्बिर[/caption] एजेन्सी । नेदरल्याण्डका तथ्याङ्क सुरक्षा अधिकारीहरूले साना बच्चाहरूको गोपनीयता उल्लङ्घन गरेको भन्दै बिहीबार टिकटकविरुद्ध सात लाख ५० हजार यूरो बराबरको जरिवानाको घोषणा गरेका छन् । नेदरल्याण्ड तथ्याङ्क संरक्षण प्राधिकरणले भनेको…
गुल्मी नेपाली कांग्रेस गुल्मीले वीपी स्मृति दिवस मनाएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३९ औँ स्मृति दिवसको अवसरमा जिल्लास्थित पार्टी कार्यालय वीपी स्मृति भवन तम्घासमा एक औपचारिक कार्यक्रमको आयोजना गरि…
[caption id="attachment_10871" align="aligncenter" width="1024"] जसपाका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले हिन्दुधर्मकाे अपमान हुने टिप्पणी गरेकाे भन्दै हिन्दु युवा संघ कपिलवस्तु ले महाराजगंजमा पुतला दहन गरेकाे छ ।[/caption]
काठमाडौं । चीनका एक प्राध्यापकले नेपालमा भारतप्रति नरम (प्रो–इन्डियन) नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएपनि नेपाल–चीन सम्बन्ध ठोस रुपमा अगाडि बढ्ने टिप्पणी गरेका छन् । फुदान विश्वविद्यालयको सेन्टर फर अमेरिकन स्टडिज का प्रोफेसर झाङ जिअदोङले चिनियाँ सरकारको…
काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर बधाइ दिएको भोलिपल्ट मंगलबार राजदूत क्वात्रा प्रचण्ड निवास…
वीरगंज । नेपाल विश्व हिन्दु महासंघले जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथी कारवाही गर्न माग गरेकाे छ । डा. भट्टराईले आफ्नाे ट्विटरको माध्यमबाट वैदिक सनातन हिन्दु धर्म र संस्कृतिलाई…
कपिलवस्तुमा सन् १२९० मा बनेकाे लगभग ९०० बर्ष पुरानाे शिवमन्दिर कृष्णनगर नगरपालिका वडा ४ सिर्सिहवामा अवस्थित छ , जीर्ण अवस्थामा रहेकाे मन्दिरकाे दूरि भारतीय सिमादेखि २०० मीटरमात्र । तस्बिर : अंकुश श्री
वीरगंज ,साउन ६ । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले हिन्दु धर्ममाथी अघात पुग्ने अभिव्यक्ति दिएको भन्दै उनकै पार्टीका युवाहरुले राजिनामा दिएका छ । पार्टी निकट समाजवादी विद्यार्थी युनियन पर्साका बरिष्ठ उपाध्यक्ष कृष्ण…
जनकपुर ।जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।…
[caption id="attachment_9499" align="aligncenter" width="304"] फाइल तस्बिर[/caption] विभिन्न कारणले नागरिकता पाउन नसकेकाहरुले संसद भवनको गेटमा धर्ना दिने चेतावनी दिएका छन् । महिला कानुन र विकास मञ्चले बुधबार गरेको भर्चुअल छलफल कार्यक्रममा उनीहरुले पुनःस्थापित प्रतिनिधि सभाले नागरिकता ऐन…