[caption id="attachment_11780" align="aligncenter" width="284"] File image[/caption] बेइजिङ । चीनले कोभिड−१९ महामारीका कारण नेपाल फर्किएका तथा नयाँ शैक्षिक सत्रमा अनलाइनबाट अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई बोलाउन आफू गम्भीर रहेको जनाएको छ । कम्तीमा ‘इन्टर्नसिप’ गर्नुपर्ने विद्यार्थीलाई सकेसम्म छिटो…
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सांस्कृतिक साम्राज्यवादबारे भाषण गर्ने क्रममा बोल्दै अफगानहरूले ''दासत्वको बन्धन तोडेको'' भनेर टिप्पणी गरेका छन्। पाकिस्तानमा अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको अवस्थालाई आलोचना गर्दै उनले गरेको टिप्पणी तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएको…
बेइजिङ । अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएपछि विकसित पछिल्लो घटनाक्रमप्रति चीनले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ। सोमबार बेइजिङमा पत्रकार सम्मेलनको आयोजना गरी चिनियाँ परराष्ट्र मन्त्रालयले अफगानी जनताको इच्छा र छनोटको चीनले सम्मान गर्ने स्पष्ट पारेको छ।…
[caption id="attachment_10592" align="aligncenter" width="900"] फाइल तस्बिर[/caption] नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको सङ्ख्यामा सोमबार ठूलो कमी आएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३२ हजार ९७३ जना नयाँ संक्रमित थपिएका छन् ।…
केही समयदेखि कतारको दोहामा अन्तर्राष्ट्रिय शक्तिहरू खासगरी अमेरिकाको सहजीकरणमा अफगान प्रतिनिधि र तालिवानबीच वार्ता चलिरहेकै थिए । सन् २००१ को सेप्टेम्बर ११ को आक्रमणपछि अफगानिस्तान गएका सेना यही सेप्टेम्बरसम्ममा अफगानिस्तानबाट फिर्ता लैजाने घोषणा अमेरिकी राष्ट्रपति जो…
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा तालिबानले नियन्त्रण कायम गरेसँगै सोमबार चीन र पाकिस्तानले तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न इच्छुक रहेको बताएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले यस्तो बताएकी…
[caption id="attachment_11703" align="aligncenter" width="1150"] भुपेन्द्रबहादुर क्षेत्री[/caption] राम-सीताको त्रेतायुगको वैवाहिक सम्बन्धले नै नेपाल-भारतबीच सांस्कृतिक सम्बन्ध जनजनमा कति प्रगाढ छ भन्ने देखाउँछ, यी दुई देश अस्तित्वमा आउनुअघि नै दुई देशका जनताबीच सांस्कृतिक र सामाजिक सम्बन्ध रहिआएको छ ।…
नईदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–नेपालका जनता साझा साँस्कृतिक र भाषिक सम्बन्धले एकजुट रहेको बताएका छन् । भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्ना समकक्षी मोदीलाई ट्वीटरमार्फत दिएको शुभकामना तथा बधाईको…
काठमाडौं, साउन ३१। प्रधानमन्त्री शेरबहादुर देउवाले ७५ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना दिएका छन्। आइतबार प्रधानमन्त्री देउवाले ट्विटरमार्फत् मोदीलाई बधाई तथा शुभकामना दिएका हुन्। उनले लेखेका छन्,'भारतको ७५ औ स्वतन्त्रता…
एजेन्सी नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १४ अगस्तमा भारतले विभाजन विभीषिका स्मृति दिवस मनाउने घोषणा गरेका छन्। ७५औँ भारतीय स्वतन्त्रता दिवसको अवसरमा आइतबार मोदीले यस्तो घोषणा सार्वजनिक गरेका हुन्। ‘हामी स्वतन्त्रताको खुसियाली मनाउँछौँ। तर,…