अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न संसदीय समितिले निर्देशन दिएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीको हवाई तथा अन्य माध्यमबाट तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको हो ।…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

पाकिस्तान-बंगलादेशमा हिन्दू समुदाय असुरक्षित र मठमन्दिरमाथि आक्रमण

एजेन्सी । बंगलादेशको खुलाना जिल्लाको रुप्सा उपजिल्लाअन्तर्गत सियली मालिकपारा गाउँमा हिन्दू अल्पसंख्यकका ५६ घर, १० मन्दिर र मूर्ति शनिबार तोडफोड एवं लुटपाट भएपछि हिन्दू समुदाय विरोधमा उत्रेको छ । विश्व हिन्दू महासंघ बंगलादेश च्याप्टरले शुक्रबार प्रधानमन्त्री…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

पाकिस्तानी स्वतन्त्रता दिवसका दिन भारतले ‘विभाजन विभीषिका स्मृति दिवस’ मनाउन

काठमाडौँ । पाकिस्तानको स्वतन्त्रता दिवसका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने अगस्ट १४ लाई भने ‘विभाजन विभीषिका स्मृति दिवस’ मनाउने घोषण गरेका छन् । बिहीबार अगस्ट १४ का दिन पाकिस्तानले स्वतन्त्रता दिवस मनाइरहेको छ । भारतले…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चीनद्वारा डब्लूएचओलाई कोरोना उत्पत्ति बारे जांच गर्नदिन अस्विकार

चीनले कोभिड १९ को उत्पत्तिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनलाई अनुमति नदिने भनेको छ । चीनको भनाईमा यो जांच राजनीतिक रूपबाट प्रेरित देखिन्छ। मिडियासँग कुरा गर्दै चीनका उप विदेशमन्त्री झाओक्सुले भने कि हामी वैज्ञानिक ट्रेसिंगको समर्थन…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

पाकिस्तानमा धार्मिक विभेद, जबर्जस्ती धर्मान्तरण तथा अल्पसंख्यक समुदायमाथि भएका आक्रमणका घटना निन्दनीय : ह्युमेन राइट्स

काठमाडौं /श्रावण २९। पाकिस्तानले सन् १९४७ अगस्ट ११ मा प्रतिबद्धता गरेअनुसार मुलुकभित्र धार्मिक अल्पसंख्यक (हिन्दू)हरूको आधारभूत अधिकार तथा धार्मिक स्वतन्त्रताको सुरक्षा गर्न नसकेको आरोप लागेको छ । पछिल्ला समयमा हिन्दू मन्दिर तोडफोडका घटना बढेसँगै पाकिस्तानी राजनीतिक…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

पाकिस्तानले चरमपन्थी समूहसँग सम्बन्ध नतोडेको : अशरफ गनी

  तीन दिनभित्र २७ बालबालिकाको मृत्यु - पाकिस्तानस्थित अफगानिस्तानका राजदूत नजीबुल्लाह अलिखिलकी छोरी सिलसिला अलिखिललाई जुलाई १६ तारिखमा अज्ञात हतियारधारीहरूले अपहरणको कोसिस गरेका थिए। उनलाई ती अपहरणकारीले केही समय नियन्त्रणमा लिएर कुटपिट गरेर भागेको बताइएको थियो।…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

रोटी–बेटी’ सम्बन्धको जयजयकारबीच अलमल

हामी राजनीतिक स्तरका कुरा कूटनीतिमा गाँस्छौं र कूटनीतिक विषयलाई राजनीतिक खपतका लागि प्रयोग गर्छौं । नेपाल–भारत सम्बन्ध दुई राज्यको सम्बन्ध हो, तर राज्यको सम्बन्ध भन्दाभन्दै पनि त्यसको निरन्तरताको कडी जनता हो । दुइटै राज्यले आधुनिक स्वरूप…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

वुहानदेखि शुरुभएकाे काेराेना विश्वभरि , लगभग ४३ लाखले ज्यान गुमाए

[caption id="attachment_10692" align="aligncenter" width="825"] फाइल तस्बिर [/caption] एजेन्सी । चिनिया सहर वुहानबाट सन् २०१९ डिसेम्बरमा सुरु भएको कोरोना भाइरस विश्वका लगभग सबै देशमा फैलिसकेको छ। भाइरसले विश्वभर २० करोड १७ लाख ७७ हजार ५१९ संक्रमित भइसकेका छन्…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

थुप्रै विषयमा विमति हुँदाहुँदै पनि चीनले भारतसँग सम्बन्ध घनिष्ठ रहेको ‘इम्प्रेसन’ दिन खोजिरह्याे : गाेखले-“दि लङ गेम

सन् १९५० को दशक र अहिलेको चीनमा आकाश-जमीन फरक छ । परिवर्तित समयमा पनि जनवादी गणतन्त्र चीन स्थापनाकालको कूटनीतिक शैली-प्रक्रियाको जुइनो भने बलियो नै छ । अर्थात्, अरू मुलुकसँग वार्ता गर्ने चीनको आधारभूत शैलीमा एकरूपता र…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

धारा ३७० हटेपछिकाे दुई वर्षमा जम्मु–कस्मिरमा तीव्र विकास :भारतीय विदेशमन्त्री

आईएनआई । भारतीय विदेशमन्त्री एस जयशंकरले केन्द्रशासित जम्मु–कस्मिरमा दुई वर्षयता विकास र उत्थानमा प्रशस्त काम भएको जिकिर गरेका छन्। जम्मु–कस्मिरलाई दुई वर्षअघि केन्द्रशासित प्रदेश बनाउने घोषणापछि त्यहाँ वास्तविक अर्थमा लोकतन्त्र सुदृढ भएको पनि उनको दाबी छ।…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि