इस्लामाबाद: संसारका मुस्लिम राष्ट्रहरुलाई मनाउन तालिबानले संघर्ष गरिरहेको बताइन्छ । तर संसारका ५६ वटा मुस्लिम देशमध्ये पाकिस्तानले मात्र तालिबानलाई साथ दिएको बताइएको छ। तालिबानलाई पाकिस्तानको समर्थन रहेको विषयमाथि पाकिस्तानका विदेशमन्त्री शाह महमुल कुरैशीले पाकिस्तानी सञ्चारमाध्यमसँग भनेका…
काठमाडाैं २२ वर्षअघि २४ डिसेम्बर १९९९ मा एक सय ७६ यात्रु बोकेर त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको जहाज आतंकवादी समूहले अपहरण गरी पाकिस्तान, दुबई हुँदै अफगानिस्तानको कान्दाहार पुर्याएको थियो । कान्दाहार त्यतिवेला तालिवानको नियन्त्रणमा…
काठमाडौं । अफ्रिकाको केन्यामा रेलमार्ग निर्माणका लागि लिइएको चिनियाँ ऋण उसलाई अहिले गलपासो साबित भएको छ । केन्याले ऋण भुक्तानीको म्याद यही डिसेम्बरसम्म मागेको छ । चीनले भने तारन्तार ऋण चुक्ता गर्न दबाब दिँदै आएको छ…
काबुल । दक्षिण छिमेकी भारतले तालिवानले सत्ता कब्जा गरेको अफगानिस्तानको काबुलबाट नेपाली नागरिकको उद्धार गरेको छ । …
बेइजिङ। एक चिनियाँ सरकारी स्वामित्वको फाइनान्सरले अस्ट्रेलियाली कम्पनीलाई स्वामित्व लिनको लागि जानी बुझी भुक्तानीको गलत निर्देशन दिएर टाट पल्टाएको भन्दै अस्ट्रेलियन संसद्मा चर्को आलोचना भएको छ। अस्ट्रेलियाको सङ्घीय संसद्मा मङ्गलवार दिउँसो पेस गरिएका कागजातहरूका अनुसार चीनको…
वाशिङटन । संयुक्त राज्य अमेरिका साइबर सुरक्षा फर्मले एक चिनियाँ समूहले इजरायली संस्थाविरुद्ध एक व्यापक जासुसी अभियान सञ्चालन गरेको खुलासा गरेको छ । कैलिफोर्नियास्थित फायरईद्वारा मंगलबार जारी एक प्रतिवदेन अनुसार, आक्रमणहरु इजरायली सरकारी संस्थाहरु, आईटी प्रदायकहरु…
नई दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा मंगलबार धेरै कमी आएको छ । पछिल्लो २४ घण्टामा २५ हजार १६६ नयाँ संक्रमित थपिएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । एकै दिनमा…
नईदिल्ली । भारतको औषधि नियामक निकायले विश्वको पहिलो डिएनए खोपलाई स्वीकृति दिएको छ। तीन मात्रा लगाउनुपर्ने जाइकोभ–डी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको बिबिसीले जनाएको छ। खोप उत्पादक कम्पनी क्याडिला हेल्थ केयरले गरेको अध्ययनअनुसार यो खोप…
एजेन्सी । चिनियाँ प्रहरीले तिब्बती यात्रीहरुमाथि धरपकड गरेका छन् । धरपकडको क्रममा सादा पोशकमा खटिएका चिनियाँ प्रहरीहरुले दुई तिब्बती यात्रुहरुलाई हानी पुर्याएका छन् । स्रोतका अनुसार चिनियाँ प्रहरीहरुले तिब्बती यात्रुहरु ५० वर्षीय ऋग्द्रक र २६ वषीर्य…
एजेन्सी इस्लामाबाद। युरोपियन युनियनले पत्रकारमाथिको हिंसा, धम्की, अपहरण र हत्याजस्ता घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पाकिस्तानमा पछिल्लो समयमा पत्रकारमाथिको हिंसाका शृङ्खलाहरू निरन्तर वृद्धि भइरहेका छन् । ईयूले पाकिस्तानमा पत्रकारमाथि सरकारद्वारा पूर्णपुरमा नकारात्मक प्रवृत्तिको विकास…