एजेन्सी । अफगानिस्तानलाई तालिवानले नियन्त्रणमा लिएसँगै पाकिस्तानी तालिवानका करिब २ हजार ३ सय लडाकुहरु जेलमुक्त भएका छन् । उनीहरुलाई अफगानिस्तान सरकार र अन्तराष्ट्रिय समुदायले आतंकबादी घोषणा गरेको थियो । अफगानिस्तान सरकारविरुद्ध तालिवानले चलाएको गृहयुद्धमा सामेल हुन…
काबुल । अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विष्फोट हुँदा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ । विष्फोटमा परेर १२० भन्दा बढी घाइते भएको जनाइएको छ । विष्फोट बिहीबार साँझ भएको हो…
काठमाडौं, भदौ १० । रसियाको विदेश मन्त्रालयले अफगानिस्तानको काबुल एयरपोर्टबाहिर दोस्रो विस्फोट भएको जनाएको छ। दुई आत्मघाती हमलामा कम्तीमा १३ जना मारिएको र १५ जना घाइते भएको उसले बताएको छ।अमेरिकी अधिकारीहरूले विस्फोटमा अमेरिकी कर्मचारीहरूसमेत घाइते भएको…
बेइजिङ। राष्ट्रिय तथ्याङ्क ब्युरोले जारी गरेको पछिल्लो रिपोर्ट अनुसार चीनको बेरोजगारी दर तीव्र रूपमा वृद्धि भएको छ। जुलाई देखि सहरी क्षेत्रमा बेरोजगारी दर बढेको उक्त रिपोर्टमा उल्लेख छ। विशेषगरि स्नातक तह पास गरेकाहरू बढी बेरोजगार भएका…
काबुल । तालिबानका प्रवक्ता जबीबुल्लाह मुजाहिदले पाकिस्तान तालिबानको दोस्रो घर भएको बताएका छन् । पाकिस्तानी न्युज वेबसाइट एआरवाई न्युज टिभीका अनुसार मजाहिदले बुधबार राति पाकिस्तान आफ्नो दोस्रो घर भएको र आफ्नो घरको विरुद्ध संकट आउन नदिने…
नई दिल्ली । अफगानिस्तानबाट बिहीबार ११ जना नेपालीलाई उद्धार गरेर इण्डियन एयरफाेर्सकाे विमानले नयाँदिल्ली ल्याएको छ। परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूलाई काबुलबाट उद्धार गरेर नयाँदिल्ली ल्याइएको हो। काबुलका विभिन्न स्थानमा उद्धारको पर्खाइमा रहेका ४२ जना नेपालीलाई एकीकृत…
[caption id="attachment_11892" align="aligncenter" width="694"] फाइल तस्बिर[/caption] एजेन्सी । चीनले राष्ट्रिय पाठ्यक्रममा ''सी विचारधारा' अर्थात् राष्ट्रपति सी चिनफिङको विचारधारा समावेश गर्ने भएको छ ।बालअधिकारकाे बारे ध्यान नदिई जबर्जस्ती सी चिनफिङ विचारधाराले किशोर किशोरीमा मार्क्सवादी विश्वास स्थापित गर्ने चिनियाँ…
[caption id="attachment_12046" align="aligncenter" width="639"] फाइल तस्बिर[/caption] बेइजिङ। तालिबानले अफगानिस्तानमाथि कब्जा जमाएसँगै चीनका सरकारी तथा निजी स्वामित्वका फर्महरुले युद्धग्रस्त अफगानिस्तानको आर्थिक पुर्नसंरचना गर्ने उदेश्यले विभिन्न रणनीति अपनाइरहेका छन् । अफगानिस्तानमा अझै ‘हजारौँ कामहरु गर्न बाँकी छ’भन्दै चीनले…
[caption id="attachment_12100" align="aligncenter" width="1550"] फाइल तस्बिर[/caption] एजेन्सी । चीनले पाकिस्तान नियन्त्रित कस्मिर जोड्ने खुन्जेरब नाका बन्द गरेसँगै कार्गो ढुवानी बन्द भएपछि पाकिस्तानका व्यापारीहरू असन्तुष्ट भएका छन्। चीन र पाकिस्तानबीच राजनीतिक र व्यापारिक तहमा सम्बन्ध सहज भए…
[caption id="attachment_12046" align="aligncenter" width="639"] फाइल तस्बिर[/caption] बेइजिङ, भदौ ८ । विश्वका शक्तिशाली देशहरु तालिबानमाथि प्रतिबन्ध लगाउने तैयारी गरेका बेला चीनले अन्तर्राष्ट्रिय समुदायलाई तालिबानमाथि प्रतिबन्ध लगाउनुको सट्टा सकारात्मक विकासमा सहयोग गर्न जाेड दिएकाे छ। चिनियाँ विदेश मन्त्रालयका…