चीनियां ऋणकाे प्रतिक्षामा तालिबान

[caption id="attachment_12046" align="aligncenter" width="639"] फाइल तस्बिर[/caption] काबुल । तालिबानका प्रवक्ता जाविहुल्लाह मुजाहिदले आर्थिक स्रोतका लागि आफूहरु चिनियाँ कोषको भर परेको बताएका छन् । बिहीबार एक इटालीयन समाचारपत्रसँग प्रवक्ता मुजाहिदले आर्थिक सहयोगका लागि आफूहरु प्राथमिक रुपमा चिनियाँ…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चीनको सीमा नजिकै म्यानमारका सेनासंग भिडन्त , २३ सैनिक मारिए

याङ्गोन । म्यानमारमा द्वन्द्वरत जातीय एक समूह र म्यानमारको सैनिकबीच चीनको सीमा नजिकै भएको झडप कम्तीमा २३ सरकारी सैनिकको मृत्यु भएको छ । फेब्रुअरीमा सैन्य विद्रोह भएदेखि म्यानमारमा चर्केको द्वन्द्वका कारण देशभर नै झडप र मृत्युका…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

इमरान खानको शासनकालमा पाकिस्तानकाे ऋण बढ्याे

[caption id="attachment_10507" align="aligncenter" width="609"] फाइल तस्बिर[/caption] इस्लामाबाद ।पाकिस्तानका प्रधानमन्त्री इमरान खानको शासनकालमा पाकिस्तानको आर्थिक ऋण बढेर २३८ खर्ब पुगेको छ । इमरान खानको तीन वर्षे शासनकालमा पाकिस्तानको ऋण बढेर २३८ खर्ब पुगेको शुक्रबार सार्वजनिक एक सरकारी…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

उत्तर कोरियाद्वारा चिनियाँ कोभिड खोप अस्वीकार

प्योङयाङ । उत्तर कोरियाले ३० लाखभन्दा बढी चिनियाँ खोप लिन अस्वीकार गरेको छ । युनिसेफकाअनुसार उत्तर कोरियाले उक्त खोप अन्यत्र प्रदान गर्न भन्दै खोप लिन अस्वीकार गरेको हो । ‘कोभिड १९ अन्तर्राष्ट्रिय खोप वितरण कार्यक्रम कोभ्याक्समार्फत…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चीनले उइघुर मुस्लिमका इमामलाई पनि प्रताडित गर्दै आएकाे : बीबीसी

[caption id="attachment_12403" align="aligncenter" width="600"] प्रतिनिधि तस्बिर[/caption] एक उइघुर अधिकार समूहले गरेको नयाँ अनुसन्धान अनुसार चीनले सन् २०१४ यता कम्तीमा ६३० इमाम र अन्य मुस्लिम धार्मिक व्यक्तिहरुलाई हिरासतमा राखेको छ। उइगर मानव अधिकार परियोजना द्वारा संकलित र…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

भारतमा गाईलाई राष्ट्रिय जनावर घोषणा गरी संरक्षण गर्न उच्च अदालतको आदेश

एजेन्सी। भारतको इलाहावाद उच्च अदालतले गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न आदेश दिएको छ । साथै गाईको संरक्षणलाई मौलिक अधिकार भित्र राख्न पनि अदालतले आदेश दिएको छ ।                   …

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

अफगानिस्तानका पूर्वकूटनीतिज्ञ : भारतलाई प्रतिसन्तुलनका लागि पाकिस्तानले तालिवान जन्मायो

काठमाडौं । अफगानिस्तानबाट अमेरिकी फौज बिदा भएसँगै तालिवानले देश पूर्ण रूपमा नियन्त्रणमा लिएको छ। तालिवानले कसरी राज्य सञ्चालन गर्ला भन्ने विश्वव्यापी कुतूहल बढिरहेको छ। तर, अपदस्त सरकारका पूर्वअधिकारीहरूले भने तालिवानको जन्म कसले गराएको भनेर टिप्पणी गर्न…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चीनले हङकङका लोकतान्त्रिक अभियन्ताहरु जेल चलान गर्याे

  हङकङ । हङकङमा सात लोकतान्त्रिक अभियन्ताहरुलाई बुधबार जेल चलान गरिएको छ । सन् २०१९ मा हङकङमा चर्केको सरकार विरोधी आन्दोलनमा गैरजिम्मेवारीपूर्ण भूमिका खेलेको अभियोगमा उनीहरुलाई ११ देखि १६ महिना सम्मको लागि जेल चलान गरिएको हो…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

ट्रम्पकाे सुरक्षार्थ लगाइएकाे ड्रोन सिद्धाउने प्रणाली भारतीय नौसेनाले पाउने

[caption id="attachment_12376" align="aligncenter" width="225"] फाइल तस्बिर[/caption] आइएनएन । भारतीय नौसेनाले पहिलो पटक स्वदेशी मै विकसित ड्रोन विरोधी प्रणाली (एनएडीएस) प्राप्त गर्ने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अहमदाबाद रोड शोमा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

भारत-तालिबानबीच वार्तामा के निर्णय भयाे ?

काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएको केही घन्टामा नै भारत र तालिबान प्रतिनिधिबीच पहिलोपटक वार्ता भएको छ । कतारका लागि भारतीय राजदूते दीपक मित्तलले तालिबानको कतारस्थित राजनीतिक कार्यालयका प्रमुखसँग कुराकानी गरेको भारतीय विदेश…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि