अफगानिस्तानमा तालिबानकाे पुरानै कानुन लागू हुने

८ असोज, काठमाडौं । तालिबानको संस्थापकमध्येका एक नेताले यसअघिको तालिबानको शासनकालकै नियम पुनः फर्किन सक्ने बताएका छन् । तालिबानको प्रमुख कानुन कार्यान्वयनकर्तासमेत रहेका मुल्लाह नूरुद्दिन टुराबीले अफगानिस्तानमा फाँसी तथा अंगभङ्गजस्ता कानुन कायम रहन सक्ने बताएका हुन्…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चाैतर्फि विराेधपछि चीनले विदेशमा नयाँ कोइला ऊर्जा योजना नबनाउने

काठमाडौँ । चाैतर्फि बिराेधपछि चीनले विदेशमा अब कोइला ऊर्जा केन्द्र नबनाउने घोषणा गरेको छ । मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले विदेशमा नयाँ कोइला ऊर्जा योजना नबनाउने बताएका हुन् । कोइला ऊर्जा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

तालिबानलाई पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी : गृहयुद्ध हुन सक्छ

काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा तालिबानले समावेशी सरकार गठन गर्न नसके त्यहाँ 'गृहयुद्ध' हुनसक्ने चेतावनी दिएका छन् । 'यदि उनीहरुले समावेशी सरकार बनाएनन् भने क्रमश: त्यो गृहयुद्धमा परिवर्तन हुनेछ । र, त्यसले पाकिस्तानमासमेत असर…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चीनले उइगरमाथि निगरानी गर्न अनुहार पहिचान र बुद्धिमता क्यामेराबाट सर्विलेन्स गर्दै

  [caption id="attachment_13336" align="aligncenter" width="780"] प्रतिनिधि तस्बीर[/caption] एजेन्सी । अन्तर्राष्ट्रिय पत्रिका इन्डिपेन्डेन्ट युकेका अनुसार चीनले सिन्जियाङ क्षेत्रका उइगर मुस्लिमहरुको अनुहार पहिचान र कृत्रिम बुद्धिमत्ता क्यामेरा प्रणालीको परीक्षण गरीरहेको छ । बीबीसीको पानोरामा बोल्दै सफ्टवेयर इन्जिनियर -…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

तालिबानले अफगान भूमि आतंकवादका लागि प्रयोग गर्न नदिने कुरामा सबैलाई आश्वस्त पार्नुपर्ने : एस जयशंकर

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले तालिबानले अफगानी भूमि आतंकवादका लागि प्रयोग गर्न दिन नहुने बताएका छन् । बुधबार संयुक्त राष्ट्रसंघको ७६औं महासभाका अवसरमा जी–२० राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा जयशंकरले तालिबानले अफगान भूमि आतंकवादका लागि प्रयोग गर्न…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

पाकिस्तानमा आर्थिक समस्या कायमै, व्यापार घाटा झन बढ्याे

इस्लामाबाद। पाकिस्तानको व्यापार घाटा पछिल्लो दुई महिनामा व्यापक वृद्धि भएको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पाकिस्तानको निर्यात लगातार ओरालो लागेपछि व्यापार घाटा बढेको हो। द एक्सप्रेस ट्रिब्युनका अनुसार सरकारले जारी गरेको तथ्याङ्क अनुसार व्यापार घाटा नियन्त्रण गर्ने…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

मोदीले अफगानिस्तानको हवाई मार्ग प्रयोग गरेनन्

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफगानिस्तानको हवाई मार्ग प्रयोग नगरी अमेरिकाका लागि उडेका छन्। चारदिने अमेरिका भ्रमणको लागि बुधबार भारतीय विमानस्थलमार्फत नन स्टप उडान भरेका उनले सो हवाई प्रयोग नगरेको बताइएको छ। प्रधानमन्त्री मोदीले…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चीन र लिथुनियाबिच तनाव— साइबर आक्रमणबाट बच्न ‘चिनियाँ फोन फ्याँक्न आग्रह

लिथुनिया । लिथुनियाको रक्षा मन्त्रालयले चिनियाँ स्मार्ट फोन प्रयोगकर्तालाई पुराना फोन फ्याँक्न र नयाँ फोन नकिन्न चेतावनी दिएको छ। आफ्नो देशका उपभोक्तालाई रक्षा मन्त्रालयले सो निर्देशन दिएको हो। लिथुनियाको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले चिनियाँ निर्माता कम्पनीबाट…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चीनको सैन्य विस्तारबारे जापन लगायत युरोपेली मुलुक संगठित

टोक्यो। चीनको सैन्य विस्तारले द्वन्द्व बढाउने जोखिम रहेको भन्दै जापानले युरोपेली मुलुकहरुसँग आग्रह गरेको छ । दी गार्जियनमा सोमबार प्रकाशित अन्तर्वार्तामार्फत जापानका रक्षामन्त्री नोवो किसीले चीनको सैन्य विस्तारले जोखिम बढाउन सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायलाई सतर्क रहन…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

झण्डै ३ खर्ब बराबरकाे हेराेइन बरामद, आतङ्कवाद फन्डिङ्गका लागि आएकाे आशङ्का

काठमाडौं । भारतको राजस्व एवं खुफिया निर्देशनालय (डीआरआई)ले झन्डै ३ खर्ब नेपाली रुपैयाँ बराबरको अफगानिस्तानी हेरोइन (लागूपदार्थ) जफत गरेको छ । भारतले एकै पटक यति ठुलो मात्रामा लागूपदार्थ जफत गरेको सम्भवतः यो पहिलो घटना हो ।…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि