काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ पछिल्ला ६ सय दिनमा देशबाहिर गएका छैनन् । उनको पछिल्लो विदेश भ्रमण म्यानमारमा जनवरी १८, २०२० मा भएको थियो । त्यसयता सीले विदेशी नेतारूसँग भर्चुअल बैठक गरेका छन् भने देशभित्र…
[caption id="attachment_12146" align="aligncenter" width="850"] फाइल फाेटाे[/caption] जलालावाद । पूर्वी अफगानिस्तानको जलालावादमा छुट्टाछुट्टै विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने १९ भन्दा बढी घाइते भएका छन् । स्थानीय मिडियाका अनुसार शनिबार दिउँसो भएको उक्त विस्फोट तालिबानलाई…
बेइजिङ। चिनियाँ सेनाले भारतीय सीमानजिकै तैनाथ वेस्टर्न थियटर कमान्डको लागि अत्याधुनिक हतियार उपलब्ध गराएको छ । हिमाली क्षेत्रमा रहेको भारतीय सीमा नजिकैको सो युनिटको रात्रीकालीन सैन्य अभ्यासका लागि अत्याधुनिक सैन्य उपकरण उपलब्ध गराएको हो । साउथ…
एजेन्सी । बेलायती संसद्को ‘अल पार्टी ग्रुप अन चाइना’सम्बन्धी बैठकमा सहभागी हुन चिनियाँ राजदूत झेङ झेगुयाङ्लाई बुधबार रोक लगाइएपछि बेलायत र चीनको सम्बन्ध चिसिएको छ। चीनले बेलायतका सात सांसदलाई प्रतिबन्धित सूचीमा राखेको प्रतिरोधमा बेलायतको संसद्ले चिनियाँ…
बेइजिङ ।चीनको दक्षिणपूर्वी शहर सियामेनमा कोरोना संक्रमण पुन: फैलिएको छ । कोरोनोको डेल्टा भेरियन्ट तिब्र रुपमा फैलिएपछि सियामेन प्रान्त सरकारले शनिबार शहरी बासिन्दालाई घरबाट बाहिर ननिस्कन निर्देशन दिएको छ । शनिबार सूचना जारी गर्दै प्रान्त सरकाले…
काबुल। अफगानिस्तानमा तालिबान सरकारले उच्च माध्यमिक विद्यालय पुगेका छात्राहरुलाई विद्यालय प्रवेशमा रोक लगाएको छ । तालिबान शासन सुरु भएपछि पुन: सञ्चालन आएका विद्यालयहरुमा शनिबार छात्राहरुको प्रवेशमा रोक लगाएको हो । तालिबानले छात्र र पुरुष शिक्षकलाई मात्र…
एजेन्सी। अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सम्झौताका कारण चीनको सातो गएको छ । चिनियाँ विदेश मन्त्रालयले उक्त सम्झौतालाई गैरजिम्मेवार कदमको संज्ञा दिएको छ । चिनको प्रभाव रोक्न तीन देश सयुक्त पहल थालेका हुन । अहिले…
बेइजिङ। चिनियाँ राजदूतलाई बेलायतको संसदमा उपस्थित हुन रोक लगाइएको छ । गत मार्चमा चीनले बेलायतका सात संसदलाई प्रवेश गर्न नदिएपछि बेलायतले बदलाको रुपमा चिनियाँ राजदूतलाई संसदमा उपस्थित हुन नदिने भएको हो । गत मार्चमा चीनले बेलायतको…
अष्ट्रेलियाले परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी निर्माण गर्ने काठमाडौं । चीनको अत्याधुनिक रक्षा प्रविधिलाई चुनौती दिने उद्देश्यले अमेरिका, बेलायत र अष्ट्रेलियाले रक्षा प्रणालीको विकासको निम्ति विशेष सुरक्षा सम्बन्धी सम्झौता गरेका छन् । चीनको बढ्दो सैन्य क्षमता र…
[caption id="attachment_12611" align="aligncenter" width="1080"] प्रतिनिधि तस्बीर[/caption] एजेन्सी । चीन प्रायः निर्वासनमा रहेका उइघुर कार्यकर्ताहरुलाई पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलन (ईटीआईएम) को सदस्यको रुपमा चिनाउँछ र सिन्जियाङ्ग उइघुर स्वायत्त क्षेत्र जऊर मा व्यापक अधिकार हननको जागरूकता बढाउने अल्पसंख्यक…