[caption id="attachment_13573" align="aligncenter" width="700"] प्रतिनिधि तस्बिर[/caption] एम्नेस्टी ।एम्नेस्टी इन्टरनेसनलको क्राइसिस रेस्पोन्स टिमले पूर्व कैदीहरु बाट दर्जनौं नया प्रमाण जारी गरेको छ जसमा चिनियाँ अधिकारीहरु द्वारा सन २०१७ देखि इस्लामिक , धार्मिक विश्वास र परम्पराहरु सिजियांङ्ग क्षेत्रका…
[caption id="attachment_13568" align="aligncenter" width="976"] प्रतिनिधि तस्बिर[/caption] एजेन्सी । तालिबानले चारजना अपहरणकारीलाई गोली हानी मारेर उनीहरुको शवलाई अफगानी शहर हेरातको सार्वजनिक स्थलमा झुण्ड्याएको जानकारी दिएको छ । तालिबानी अधिकारीले अति क्रुर सजाय दोहोरिन सक्ने भन्दै दिएको चेतावनीको…
काठमाडौं, असाेज ११ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच हिजाे राति भेटवार्ता भएको छ । परारष्ट्रमन्त्री भए लगतै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका डा. खड्काले साइड लाइन वार्ताका क्रममा भारतीय…
एजेन्सी । भारत, जापान र अष्ट्रेलियाका सरकार प्रमुखसँगको बैठकका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र इन्डो प्यासिफिक क्षेत्रका साझेदार देश ‘क्वाड’ लाई अत्यन्तै प्रतिस्पर्धात्मक समयमा पनि ‘आफ्नो काम कसरी गराउने’ भन्ने विषय राम्ररी जानकारी भएको…
र काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सबै प्रजातन्त्रको जननी भएको दाबी गरेका छन् । संयुक्त राष्ट्रसंघीय ७६औँ महासभालाई शनिबार राति सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले जलवायु परिवर्तन, गरिबी निवारण, विकासका विषयमा चर्चा गर्दै आफू विश्वका…
बेलायत। बेलायतले भारतमा उत्पादन भएको कोभिडशिल्ड खोपलाई मान्यता दिएको छ। विदेशीलाई लक्षित गरी तयार पारिएको यात्रा निर्देशिकामा बेलायतले कोभिडशिल्डलाई मान्यता दिएको जनाएको छ। बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका कम्पनीले विकास गरेता पनि भारतमा उत्पादन भएकाले बेलायतले…
काठमाडौँ ।चीन सरकारले १००० दिन अर्थात् झण्डै तीन वर्षदेखि हिरासतमा राखेका दुई क्यानेडियन नागरिक रिहा भएका छन् । उनीहरु शनिबार बिहानै क्यानडा पुग्ने क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले सञ्चारमाध्यमसमक्ष बताएका छन् । क्यानेडियन नागरिकद्वय माइकल कोभ्रिग र…
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग आज भेटवार्ता गर्ने भएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका आउनु भएका मोदीले शुक्रबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनलाई भेट्नुहुने कार्यक्रम तय…
न्यूयोर्क । संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तानबीच चर्काचर्की भएको छ । मोदीको कार्यकालमा भारतको एक मात्र मुस्लिम बाहुल्य क्षेत्र काश्मिरले पाउँदै आएको विशेष राज्यको हैसियत खारेजी र तालिबान र आतंकबाद जस्ता समस्या केन्द्रित विषय बहसमा…
एजेन्सी ।पाकिस्तानमा ईश्वर निन्दा कानून उल्लंघनको अभियोगमा धेरैलाई मुद्दा चलाउन थालिएको भन्दै मानव अधिकारवादीहरुले चिन्ता व्यक्त गरेका छन्। पाकिस्तानी कानूनले त्यहाँ रहेका अल्पसंख्यकहरुलाई अप्ठेरो बनाएको भन्दै युरोपियन युनियन लगायत अन्तर्राष्ट्रिय समुदायले पनि चिन्ता व्यक्त गरेको छ।…