१५ बैशाख २०८१, शनिबार

अफगानिस्तानमा बम बिस्फाेट, दुईकाे मृत्यु १९ घाइते

फाइल फाेटाे

जलालावाद । पूर्वी अफगानिस्तानको जलालावादमा छुट्टाछुट्टै विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने १९ भन्दा बढी घाइते भएका छन् ।

स्थानीय मिडियाका अनुसार शनिबार दिउँसो भएको उक्त विस्फोट तालिबानलाई लक्षित गरिएको थियो । तालिबानले अफगानिस्तानमा नयाँ सरकार गठन गरेपछि शनिबार भएको यो पहिलो विस्फोट हो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट