कपिलवस्तु । शिवराज नगरपालिका–८ लक्ष्मणपुरस्थित जनचेतना सामुदायिक माध्यमिक विद्यालय परिसरमा सरस्वतीको प्राण–प्रतिष्ठासहित नवनिर्मित मन्दिरको भव्य उद्घाटन सम्पन्न भएको छ। मन्दिरको उद्घाटन प्रतिनिधिसभा सदस्यका उम्मेदवार अभिषेक प्रताप शाहले गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार शाहले शिक्षा…
कपिलवस्तु, माघ २१ । कपिलवस्तु जिल्लामा भारतीय माछाको तस्करी बढ्दै गएको छ।जिल्लाको कुकुरभुकवा, डुमाई, लक्ष्मीनगर, सिर्सिहवा, कोटीया बढ्नी लगायत अन्य नाका बाट भारतीय माछा निर्वाध रूपमा नेपाल भित्रिएका छन्। जाडोयाम बढे संगै माछाकाे मागमा बृद्धि भई…
कपिलवस्तु ,माघ २० । जिल्लाकाे बुद्धभुमी नगरपालिका ४ अवस्थित भृकुटी माध्यमिक विद्यालय बुड्ढीले आफ्नाे ५८ ओैं बार्षिकाेत्सव तथा २३ ओैं अभिभावक दिवस मनाएकाे छ। वडाध्यक्ष सुशील कुमार थारुकाे प्रमुख अतिथ्यता समाजसेवी तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष…
कपिलवस्तु , माघ २० । जिल्लाकाे विजयनगर गाउंपालिका सिमाना हुँदै भारततर्फ बाख्रा तस्करी बढेकाे छ।विगत केही दिनदेखि विजयनगरकाे डालपुर , नाैरंगिया , लालपुर , गेडुवाजाेत हुदै बाख्रा तस्करी बढेकाे छ। हिजाे तस्करीका लागि कुल ५७ वटा…
नवलपरासी । पश्चिम नवलपरासी क्षेत्र नं. १ मा चुनावी सरगर्मी निकै बढेको छ। यस क्षेत्रबाट 'हेभीवेट' उम्मेदवारका रूपमा चर्चित उद्योगपति एवं राजनीतिज्ञ विनोद चौधरी आफ्नो विरासत जोगाउने र अधुरा काम पूरा गर्ने दाउमा पुनः चुनावी मैदानमा…
कपिलवस्तु, माघ १७ । कपिलवस्तु मा २०५४ सालमा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा प्रशिक्षणरत पहिलो वर्षका विद्यार्थीहरूलाई स्वागत र तेस्रो वर्ष पूरा गरेका विद्यार्थीहरूलाई विदाई गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बाणगंगा नगरपालिका–४, मा आयोजित कार्यक्रममा…
कृष्णनगर , माघ १७ ।इलाका प्रहरी कार्यालय कृष्णनगरले परिचयात्मक कार्यक्रम सम्पन्न गरेकाे छ।इलाका प्रहरी कार्यालय कृष्णानगरका नवआगन्तुक प्रहरी निरीक्षक कृष्णा बहादुर कुवरकाे संयाेजकत्वमा स्थानीय भद्राभला, समाजसेवी , संचारकर्मी ,धार्मिक गुरु लगायतकाे उपस्थितिमा परिचयात्मक कार्यक्रम सम्पन्न भएकाे…
नवलपरासी, माघ १६ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पश्चिम नवलपरासी क्षेत्र नं. २ मा नेपाली कांग्रेसको तर्फबाट युवा उम्मेदवार भिम बहादुर थापा (भरत) हुनुहुन्छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य समेत रहनुभएका…
कपिलवस्तु, १४ माघ ।नेपाली काँग्रेस कपिलवस्तु जिल्ला कार्य समितिले आसन्न फागुन २१ गतेको प्रतिनिधीसभा निर्वाचनका लागी लक्षित गरि पार्टीका जिल्ला सचिव शक्ति सिंह ठकुरीको नेतृत्वमा ३५ सदस्यिय जिल्ला निर्वाचन परिचालन तथा प्रचार प्रसार मुल समिति गठन…
कपिलवस्तु माघ १३ ।आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच कपिलवस्तु जिल्लामा चुनावी सहकार्य गर्ने सहमति भएको छ । सहमतिअनुसार प्रगतिशील लोकतान्त्रिक पार्टीले कपिलवस्तुका तीनै निर्वाचन क्षेत्रहरूमा रास्वपाका उम्मेदवारहरूलाई…