निर्वाचनको मिति घोषणामा सहमति जनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं ,७ फागुन । चुनाव घोषणालाई लिएर प्रधानमन्त्री प्रचण्ड र मधेसी मोर्चाका नेताहरुबीच चर्काचर्की भएको छ । स्थानीय चुनावको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्रीले शनिबार विहान मोर्चाका नेताहरुलाई बोलाएका थिए । बालुवाटारमा बैठकमा दुबै पक्षले आआफ्नो…

Subodh Regmi

९ वर्ष अगाडि

रुद्र महायज्ञ तथा वृन्दावन रासलिला शु

--कपिलबस्तुकाे बहादुरगंजमा फल्गुन ७ गते देखि १३ गते सम्म रुद्र महायज्ञ तथा वृन्दावन रासलिला शुरु , कलश परिक्रमा गरि शिव मन्दीरमा एक सप्ताह चलने अायाेजक समितिकाे भनाई......

Subodh Regmi

९ वर्ष अगाडि

कपिलवस्तुमा अनेरास्ववियुले नियम विपरित सिम बाड्दै, भोट माग्दै ।।

 सनिउल्ला धोबी, कपिलवस्तु ।  कपिलवस्तु बाणगंगा बुङचीमा रहेको सिद्धार्थ क्याम्पसमा नेकपा एमाले निकट बिद्यार्थी सगंठनले भोट अनेरास्यबियुलाई भन्दै सिम सित्तैमा बडेर प्रचार प्रसार गरिरहेको छ ।   स्वबियु निर्वाचन नजिकिएसगै आचार सहिंता विपरित अनेरास्यबियुले बिद्यार्थीहरुलाई सिम…

Subodh Regmi

९ वर्ष अगाडि

कपिलबस्तुकाे उखु लुम्बिनी चीनी मिलले लिने ।।

अंकुश श्रीवास्तव ,कपिलबस्तु । जिल्लामा रहेकाे महालक्ष्मी सुगर्स बन्द भएपछि किसानहरुकाे उखु नवलपरासी स्थित लुम्बिनी सुगर फ्याक्ट्रीले लिने भएकाे छ । उखुकाे अभाव देखाएर जिल्लाकाे जवाभारीमा रहेकाे पश्चिम नेपाल कै ठुलाे चिनी मिल सर्लाही सर्न लागेका…

Subodh Regmi

९ वर्ष अगाडि

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको प्रेस वक्तव्य..

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले सदस्यता वितरण समस्या भएको जिल्लामा विवाद सुल्झाई अधिबेसन गराउने तथा विवाद नभएका जिल्लाहरुमा पूर्वधोषित समयतालिका अनुसार नै हुने गरि प्रेस वक्तव्य जारी गरेको छ ।

Subodh Regmi

९ वर्ष अगाडि

कपिलवस्तुको खरेद्रपुरमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

[caption id="attachment_1583" align="alignright" width="295"] File photo[/caption] कपिलवस्तु फागुन ६, कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा अर्घाखाँचीको खिदिम गाविसका १९ वर्षीय महेश सुनार रहेका छन् । यस्तै…

Subodh Regmi

९ वर्ष अगाडि

स्वावियू चुनाव स्थागित गर्न विद्यार्थीहरुको माग ।

स्वावियू भवनमा ताला दिलिप कुमार यादव फाल्गुन ५ , कपिलवस्तु कपिलवस्तु जिल्लाको शिक्षाको धरोहर रहेको कपिलवस्तु बहुमुखि क्यामपसमा स्वावियू चुनाव स्थागित गर्न विभिन्न विद्यार्थी संगठनहरुले माग गरेका छन । यही फल्गुन १४ गते हुन गईरहेको स्वावियूको…

Subodh Regmi

९ वर्ष अगाडि

कपिलवस्तुमा पिक प्रोजेक्ट ।

जानु पाण्डे, कपिलवस्तु । कपिलवस्तुको पकडी स्रोतकेन्द्रमा समता र पहुचका लागी साझेदारी परियोजना (पिक) सुरु भएको छ । पकडी स्रोत केन्द्रका पकडी, लवनी, बांसखोर, डुमरा, विजुवा, पिपरा, विठुवा र हथीहवा गाविसका विद्यालय र समुदायमा शैक्षिक सुधारका…

Subodh Regmi

९ वर्ष अगाडि

बालिकाको करणीपछि हत्या हत्यारालाई पत्रकार सम्मेलन गरी सार्वजनिक

सीताराम चौधरी चन्द्रौटा  (कपिलवस्तु), ४ फागुन ।छिमेकीकै अबोध बालिकाको करणीपछि हत्या गर्ने हत्यारालाई प्रहरीले सार्वजनिक गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका १०, प्रगतिटोल ‘बी’ बस्ने विनय कुँवरका १९ वर्षीय छोरा भिमबहादुर कुँवरलाई जिल्ला प्रहरी कार्यालय तौलिहवामा…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

विभिन्न ३ सय ८८ वटा लागुऔषधसहित एक महिला पक्राउ

काठमाडौं, फागुन ४ काठमाडौं महानगरपालिका-२० जैसीदेवलबाट विभिन्न लागुऔषधसहित सविना मगर तामाङ पक्राउ परेकी छिन् । धादिङ्ग खत्रीपौवा घर बताउने ३२ वर्षकी सविनाले लागुऔषधको कारोवार गर्छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको प्रहरी टोलिले उनको…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि