संविधानप्रदत्त अधिकार सुदृढ बनाउन लागिपरेका छौँ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्ने बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

काठमाडौंका स्थानीयलाई मेयर बालेनको अपमान!

काठमाडौं : काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो सांस्कृतिक पर्व इन्द्रजात्रा चलिरहेको छ। तर, काठमाडौं महानगरका बासिन्दाको ६१ हजार ७ सय ६७ मतले विजयी भएका जनप्रतिनिधिले नै उक्त पर्वको बहिष्कार गर्दा काठमाडौंका स्थानीयलाई खल्लो बनाएका छन्। काठमाडौं महानगरपालिकाका…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

संविधान आएको ९ वर्ष पूरा, कार्यान्वयनका लागि बन्न बाँकी छ थुप्रै कानून

काठमाडौं : संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१। स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल सरकारद्वारा बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

राजनीतिक परिवर्तनले मात्र नागरिकको अपेक्षा पूरा हुँदैन : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, साँस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्।   संविधान दिवस तथा राष्ट्रिय दिवस…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

शिक्षा क्षेत्रका असमानता हटाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्ने बताएका छन्। ‘राष्ट्रिय शिक्षा दिवस, २०८१’ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले शिक्षा…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

गण्डकी प्रदेशमा सुरुङ्ग मार्गहरुको निर्माण आवश्यकः मुख्यमन्त्री पाण्डे

नवलपुर, २ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरुङ्ग मार्गहरुको निर्माण मार्फत पोखरा र नवलपुरबीचको दुरी घटाउनका लागि आवश्यक अध्ययन सुरु भएको बताएका छन् । मंगलबार नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकाको स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

लुम्बिनी प्रदेश सभाको ३४ औं बैठक बस्दै, यस्ता छन् कार्यसूची

दाङ– लुम्बिनी प्रदेश सभा चौथो अधिवेसनको ३४ औं बैठक आज सोमवार बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश लोक सेवा आयोगको बार्षिक प्रतिवेदन २०८०/०८१ सभामा पेश गर्ने भएका छन्।…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

पालिकाका रिक्त पदमा मङ्सिर १६ गते उपचुनाव हुने

काठमाणडौ – पालिकाका रिक्त पदका लागि आउँदो मङ्सिर १६ गते उपचुनाव हुने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शमा उपचुनावको मिति तोकेको हो । निर्वाचन आयोगका अनुसार पालिकामा जिल्ला समन्वय समिति प्रमुख दुई, मेयर र…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज

काठमाडौं : नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सोमबार संवैधानिक परिषद्को बैठक बस्दैछ। बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। यसअघि भदौ २८ गतेको बैठक कुनै निर्णय नगरी सकिएपछि पुनः बैठक बस्न…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ नेकपा माओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि